काठमाडौं । प्रिमियर इन्स्योरेन्सले प्रस्तावित लाभांश पारिमार्जन गरेको छ । कम्पनीले बीमा समितिको निर्देशन मान्दै यसअघि प्रस्ताव गरेको लाभांशमा परिमार्जन गरेको हो । पारिमार्जित लाभांशअनुसार कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १४.२५ प्रतिशत...बाँकी
काठमाडौं । महालक्ष्मी विकास बैंकले नयाँ नेपाल समाज केन्द्रलाई सहयोग स्वरुप खाद्य सामग्री प्रदान गरेको छ । बैंकको बानेश्वर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बानेश्वरको संगमचोकमा रहेको नयाँ नेपाल समाज केन्द्रलाई सहयोग स्वरुप खाद्य सामग्री...बाँकी
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले भक्तपुर जिल्लाका महत्वपूर्ण स्थानहरुमा सिसिटिभी जडान गर्न आर्थिक सहयोग गरेको छ । मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेलीले बैंकको केन्द्रीय कार्यालय राइजिङ मलमा एक समारोहबीच भक्तपुर जिल्ला सिसिटिभी...बाँकी
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले सभा कम्पनीको काठमाडौंस्थित नयाँबानेश्वर भवनमा सम्पन्न गरेको जनाएको छ । कम्पनीले कायम चुक्ता पुँजीको ४० प्रतिशत बोनश शेयर र ६ प्रतिशत...बाँकी
काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ क्रमिक बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले बचत खाता तथा मुद्धती खाताको विशेषताहरुलाई समेटेर मुक्तिनाथ क्रमिक बचत खाता सञ्चालनमा ल्याएको हो । उक्त खातामा मासिक वा त्रैमासिक रुपमा...बाँकी
काठमाडौं । उन्नती सहकार्य लघुवित्तको सातौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त सभा भैरहवामा सम्पन्न भएको हो । सभामा अध्यक्षले प्रस्तुत गर्ने आर्थिक बर्ष २०७७÷७८ सालको बार्षिक प्रतिवेदन, लेखा परीक्षणको प्रतिवेदन, लेखा परीक्षक...बाँकी
काठमाडौं । कृषि विकास बैंकको साधारण सभा सम्पन्न भएको छ । बैंकले आफ्नै केन्द्रिय तालिम प्रतिष्ठान बोर्डमा सभा सम्पन्न गरेको जनाएको छ । कोभिड–१९ को जोखिमका कारण भर्चुअल माध्यमबाट सभा आयोजना गरेको बैंकले बताएको छ...बाँकी
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले संखुवासभाको खांदवारीमा यही पौष २० गतेदेखि ३ दिनसम्म ‘कृषि बीमा क्षति मूल्यांकनकर्ताको तालिम’ सम्पन्न गरेको छ । सो तालिममा २६ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेकोमा बीमा समितिका उपनिर्देशक निर्मल...बाँकी
काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले बुधवार सूचना जारी गरी कम्पनीका संस्थापक शेयरधनी रुपेश थापाको नाममा रहेको ५ हजार कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको जानकारी गराएको हो...बाँकी
काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल बंगलादेश (एनबी) बैंकमा रहेको बंगलादेशको आईएफआईसी बैंकको करिब ४२ प्रतिशत सेयर तत्कालका लागि बिक्री नगर्न आदेश दिएको छ । न्यायाधीश रामचन्द्र पौडेलको एकल इजलासले मंगलबार नै सो आदेश दिएको...बाँकी