काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ८ करोड १८ लाख ४२ हजार रुपैयाँ...बाँकी
काठमाडौं । फ्युचर बोनसको प्रोभिजनिङको बाबजुद नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बोनसदरलाई स्थितर राख्न सफल भएन । कम्पनीले बीमा समितिको निर्देशन बमोजिम फ्युचर बोनसको प्रोभिजनिङ गरेको छ । यस्तो व्यवस्थाले गर्दा धेरै बीमा कम्पनीको बोनसदर धेरै...बाँकी
काठमाडौं । एनआईसी एशिया लघुवित्तले माध्यमिक शिक्षा परीक्षा एसईईमा उत्कृष्ट गर्ने संस्थामा आबद्ध आफ्ना सेवाग्राही सदस्यका छोराछोरीलाई देशव्यापी रुपमै पुरस्कृत गरेको छ । संस्थाले २०७७ सालको माध्यमिक शिक्षा परीक्षामा सहभागी भई उत्तीर्ण गरेका सदस्यका छोराछोरीको...बाँकी
काठमाडौं । बीमा समिति पछिल्लो समय संस्थागत सुशासनको कार्यान्वयनमा कडाइका साथ उत्रिएको छ । पछिल्लो समयमा समितिले संस्थागत सुशासन पुरा नगर्ने सम्पुर्ण कम्पनीहरुलाई एक एक गर्दै पत्राचार गरिरहेको छ । संस्थागत सुशासन कायम नगर्ने कम्पनीहरुलाई...बाँकी
काठमाडाैं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले थप एक जहाज भित्र्याएको छ । श्रीले ८० सिट क्षमताको क्यू४००–८ जहाज थपेको हो । योसँगै कम्पनीको उडान सेवामा आठ वटा जहाज भएका छन् । श्री...बाँकी
बाँके । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बाँकेको बैजनाथपुर गाउँपालिका ८ स्थित चाँदनी चोकमा गार्डेन मार्टको नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उपभोक्तालाई एउटै छानामुनी सबै किसिमका सामग्री किनमेलको अनुभव दिलाउने उदेश्यले यो मार्ट सञ्चालनमा ल्याइएको...बाँकी
काठमाडाैं । नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रा. लि. अन्तर्गत जावा मोटरसाइकलले देशभर आफ्नो डिलरसिप नेटवर्क मार्फत जावा र जावा ४२ को बीएस–सिक्स मोडलको वितरण र डेलिभरी सुरु...बाँकी
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले जुन सरकारले सबैभन्दा बढी खर्च गर्न सक्छ त्यसलाई नै बढी बजेटको व्यवस्था गर्ने बताए । शुक्रबार अर्थ विषयक विषयगत समितिको भर्चुअल बैठकमा उनले जनतालाई सबभन्दा बढी सेवा दिने सरकार...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले जीवन बीमासम्बन्धी सन्देशमूलक श्रव्य दृश्य सामग्री सार्वजनिक गरेको छ । जीवन बीमाको लागि गरिने बचतले बीमावापतको सुरक्षाको प्रत्याभूति दिने मात्र नभएर आर्थिक सम्मुन्नति पनि सँगसँगै प्रदान गर्छ भन्ने सन्देश दिने...बाँकी
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा विजयबहादुर शाह नियुक्त हुने भएका छन् । इन्स्योरेन्सका सीईओ सुशील बज्राचार्य बाहिरिने भएसँगै उक्त पदमा शाहलाई नियुक्त गरिने प्रक्रिया अघि बढेको हो । सीईओ बज्राचार्य फागुनदेखि...बाँकी