News Portal

  • ७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसमा के एल दुगड समूहका श्यामसुन्दर कनोडिया सम्मानित

    आर्थीकसंसार संवाददाता१३ माघ, २०७८
    ८६९ पटक
    १३ माघ, २०७८

    काठमाडौं । बिराटनगर भन्सार कार्यालयले ७०आंै अन्तर्राष्ट्रिय भन्सार दिबसमा के एल दुगड समूहका श्याम सुन्दर कनोडियालाई सम्मान गरेको छ । के एल दुगड समूहका कनोडियालाई ब्यापार शहजीकरण एबम राजस्व संकलन कार्यमा पुर्याएको योगदानको उच्व कदर गर्दै सम्मान गरिएको कुरा बिराटनगर भन्सार कार्यालयले जनाएको छ । कार्यालयले कनोडियालाई २०७८–१०–१२ गते अन्तर्राष्ट्रिय भन्सार दिबसको दिनमा सम्मान गर्दै प्रशंसा पत्र प्रदान गरेको थियो ।

    प्रतिकृया दिनुहोस्