काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ३ करोड ५० लाख ३ हजार...बाँकी
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले २६ हजार ३५२ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले मृगेन्द्र बहादुर प्रधानाङ्गको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको जनाएको छ । उक्त शेयरको मुल्य प्रतिकित्ता २१०...बाँकी
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले माघ २१ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । संस्थाले पहिलो चरणमा माघ २५ गतेसम्म निष्काशन गर्नेछ । संस्थाले सर्वसाधारण समुहको ५ लाख २२ हजार...बाँकी
काठमाडौं । एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । माघ १३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को...बाँकी
काठमाडौं । अजोड इन्स्योरेन्सले आगामी फागुन ६ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । इन्स्योरेन्सले सो दिन बिहान ११ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा भर्चुअल माध्यमबाट आफ्नो चौथो वार्षिक साधारण सभा गर्न...बाँकी
काठमाडौं । नेपाल बैंकले डलरमा खाता खोल्नेलाई आकर्षक व्याजदर दिने भएको छ । बैंकले अमेरिकी डलर, पाउण्ड स्टर्लिङ्ग र अष्ट्रेलियन डलरमा बचत तथा मद्दती खाता खोल्दा उच्चतम व्याज दिने भएको हो । बैंकले अमेरिकी डलरमा...बाँकी
काठमाडौं । मेगा बैंक नेपालले विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सीहरुमा क्यूआर कोड भुक्तानी प्रविधिबाट भाडा भुक्तानी सेवा सुरु गरेको छ । नेपाल राष्ट्र बैंक विराटनगर कार्यालय प्रमुख निर्देशक मीना पाण्डेले एयरपोर्ट ट्याक्सी प्रबद्र्धन केन्द्र प्रालिसँग आबद्ध...बाँकी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ १२ गते साझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १९ प्रतिशत बोनश शेयर र र बोनश शेयरमा...बाँकी
काठमाडौं । रिलायन्स लाइफका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले काम गर्न सुरु गरेका छन् । कम्पनीले उनलाई चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरे सँगै उनले आजदेखि आफ्नो कार्यभार सम्हालेका हुन् ।...बाँकी
काठमाडौं । जानकी फाइनान्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आर्थिक वर्षको ६ महीनामा ३ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनी...बाँकी