News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, व्यापार व्यवसाय, समाचार

    भारतको प्रतिष्ठित ब्रान्ड ‘जेके’ को ओटीआर टायर नेपालमा

    काठमाडौं । भारतको प्रतिष्ठित टायर ब्रान्ड जेकेका अल्ट्रा लार्ज अफ द रोड (ओटीआर) टायर नेपाली बजारमा भित्रिएका छन् । नेपाली बजारमा डेल्टा डिष्ट्रिब्युटर्सले यी टायर उपलब्ध गराएको छ । एक कार्यक्रमका बीच नेपाल हेभी इक्विपमेन्ट...बाँकी

    कम्पनीहरु प्रति आक्रामक बन्दै बीमा समिति

    काठमाडौं । पछिल्लो समय बीमा समिति बीमा कम्पनीहरु प्रति आक्रामक बन्दै छ । स्वदेशी कम्पनीमै अनिवार्य पुनर्बीमा गराउनु पर्ने निर्देशनले बीमा कम्पनीहरु असन्तुष्ट भएकाले समिति थप आक्रामक रुपमा प्रस्तुत भएको हो । समितिले गत मंसिर...बाँकी

    नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जाको व्याजदर बढायो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जाको व्याजदर बढाएको छ । हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था, २०७० को तेस्रो संशोधन मार्फत राष्ट्र बैंकले व्याज बढाएको हो । कम्पनीले...बाँकी

    नारायणी डेभलपमेन्ट बैंकले संस्थापक शेयर विक्री गर्दै

    काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले ५ लाख २९ हजार ९८२ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले अन्य व्यक्ति तथा संस्थाहरुले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । कम्पनीले यस अघि विद्यमान...बाँकी

    नेपाल राष्ट्र बैंक लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्दै

    काठमाडौँ । नेपाल राष्ट्र बैंक लिमिटेडले १० करोड ४८ लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले बैंकको विभिन्न कोषहरूमा रहेको उक्त रकम ३६५ दिनका लागि (२०७८ साल फागुन २ गतेदेखि...बाँकी

    सन नेपाल लाइफद्वारा मृत्यु दावी भुक्तानी

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको गुल्मी शाखाले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनिले गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका–१४ निवासी लोकबहादुर विकको परिवारलाई बीमाङ्क रकम १ लाख रुपैयाँ र आर्जित बोनश वापतको रकम १२...बाँकी

    सरकारले वैदेशिक रोजगारका समस्या तत्काल सम्बोधन गर्ने

    काठमाडाैं । सरकारले वैदेशिक रोजगारका समस्या तत्काल सम्बोधन हुने गरी ‘कल सेन्टर’ स्थापना गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आईतबार सिंहदरबारस्थित आफ्नै मन्त्रालय प्राङगणमा सेवाग्राहीको गुनासो सुनुवाई गर्दै सो कल सेन्टरको...बाँकी

    जन्म दिनमा सुनिताले छोरालाई दिइन् १० लाखको बीमा पोलिसी उपहार

    काठमाडौं । जन्मदिन भन्ने बितिक्कै जमघट, केक, पार्टी र मिठामिठा परिकार तथा गिफटहरुमा रमाइलो गर्ने चलन छ । तर पछिल्लो समय कोरोनाको कारण जमघट र फजुल खर्चमा नियन्त्रण गरी बीमा गर्ने गराउने कार्यले प्राथमिता पाएको...बाँकी

    लाभांश पारित गर्न एलआइसी नेपालले बोलायो एजिएम

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले आफ्नो १९औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको माघ ११ गते सबेको संचालक समितिको बैठकले फागुन ११ गते साधारण सभा गर्ने निर्णय गरेको हो । सभा बिहान...बाँकी

    बीमा कम्पनीका संस्थागत सेयरधनीले सेयर किनबेच गर्न पाउने

    काठमाडौं । अब बीमा कम्पनीका संस्थागत सेयरधनीले सेयर किनबेच गर्न पाउने भएका छन् । उनीहरुले बीमा समितिको स्वीकृति लिएर सम्बन्धित कम्पनीको सेयर तथा ऋणपत्र किनबेच गर्न पाउने भएका हुन् । बीमा समितिले बीमकको संस्थागत सुशासन...बाँकी