काठमाडौं । मञ्जुश्री फाइनान्सले काठमाडौंको काठमाडौं महानगरपालिका–७, चाबहिल तथा टोखा नगरपालिका–४, गोंगबुमा शाखा सञ्चालनमा ल्याएको छ । फाइनान्सको यसअघि नारायणगढ, न्युरोड–काठमाडौं, बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा, विरगञ्ज, मुर्गिया, योगीकुटी, मणिग्राम, भैरहवा, गैंडाकोट, हाकिमचौक...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकले ०७८ कात्तिक १ गतेदेखि ल्याएको सर्वश्रेष्ठ बचत खाता योजनामा ग्राहक सहभागिता उत्साहपूर्ण रहेको बताएको छ । बैंकले ग्राहक मागअनुसार यसअघिको सर्वश्रेष्ठ बचत खातामा पाइने १ वर्ष अवधिसम्म उपलब्ध हुँदै आएको...बाँकी
काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले बैंकका संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको जनाएको छ । शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । उक्त शेयर...बाँकी
काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको मुनाफा २७.४२ प्रतिशलते बढेको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा २३ करोड ५१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । संस्थाले गत वर्षको यही अवधिमा १८...बाँकी
काठमाडौं । एनसिसी बैंकका सञ्चालक निशेष प्रधानले राजीनामा दिएका छन् । सर्वसाधारण समूहका प्रधानले व्यक्तिगत कारण देखाएर माघ २३ गते सञ्चाल समितिको सदस्य पदबाट राजीनामा दिएका थिए । बैंकको माघ २३ गते दिनको ३ बजे...बाँकी
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ विशेषता भएको जीवन आवरण बीमा योजना संचालनमा ल्याएको छ । कम्पनीले बीमा समितिबाट सो योजना स्वीकृत गराई कार्यान्वयनमा ल्याएको हो । यस योजनामा बीमा गर्ने व्यक्ति बीमा अवधिसम्म...बाँकी
काठमाडौं । कुमारी बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत अनुजमणी तिमल्सिना र नायव प्रमुख कार्यकारी अधिकृत मनिस तिमल्सिना बैंकबाट बाहिरिएका छन् । दुवै जनाले पदबाट राजीनामा दिएर बाहिरिएका हुन् । उनीहरुले स्वेच्छिक अवकास लिएर बैंकबाट बाहिरिएका...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले ललितपुर जिल्लाको बाग्मती गाउँपालिकाको सुबानेमा शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । बैंकले उक्त सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी मन्दिरा न्यौपानेलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ । शाखारहित बैंकिङ्गको साथै...बाँकी
काठमाडौं । नेपाली बजारमा भारतको नयाँ टायर ब्रान्ड ‘एसेन्सो’ का अफ द रोड अर्थात ओटीआर टायर भित्रिएका छन् । ओटीआर टायर बजारको क्षेत्रमा नेपाली बजारमा पहिलेदेखि नै कार्यरत डेल्टा डिस्ट्रिब्युटर्सले एसेन्सो टायर ब्रान्ड भित्र्याएको हो...बाँकी
काठमाडौं । मेटलाइफ फर्चयुन म्यागजिनको २०२२ को सबैभन्दा प्रशंसनीय बीमा कम्पनीहरुको सूचिमा परेको छ । कम्पनीले आइतबार विज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिएको हो । मेटलाइफको अनुसार प्रशंसनीय मानिएका कम्पनीहरुको वार्षिक प्रतिवेदन कार्डमा आठ जीवन बीमा कम्पनीहरु...बाँकी