काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको डेपुटी जनरल म्यानेजर (नायब महाप्रबन्धक) मा रेना रिजाल नियुक्त भएकी छन् । एभरेष्ट इन्स्योरेन्स कम्पनीबाट आफ्नो करियर सुरु गरेकी रिजाल सानिमा जनरल इन्स्योरेन्स कम्पनीको उक्त पदमा नियुक्त भएकी हुन् ।...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आइओएस एपमा सुविधा थप्नुका साथै अपग्रेड गरी एपस्टोरमा उपलब्ध गरेको छ ।ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा पु-याउन नवीनतम योजनाहरु ल्याउन सदैव अग्रणी बनाउँदै आएको कम्पनीले आफ्नो सेवालाई समयानुकूल परिस्कृत...बाँकी
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नारायणगढ शाखाले आज शनिबार आधारभूत अभिकर्ता तालिम एवम् पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका एरिया सेल्स म्यानेनर इश्वर बिकल सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ४० जनाभन्दा बढी...बाँकी
नेपाल टेलिकमले आफ्नो स्थापनाको १८औं वार्षिकोत्सव कार्यक्रम आज (२०७८ माघ २२ गते) सम्पन्न गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले...बाँकी
काठमाडौं । बिक्रम सम्वत २०६० माघ २२ गते ‘कम्पनी’ मा रुपान्तरण भएपश्चात नेपाल टेलिकम आज आफ्नो स्थापनाको गौरवमय १८औं वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गरेको छ । यस यात्रामा शुभकामना, सहयोग र सद्भाव प्रदान...बाँकी
काठमाडौं । मेगा क्यापिटल मार्केट्सले कोरोना संक्रमणको समयमा खटिएका स्वास्थ्यकर्मीहरुको पोर्टफोलियो म्यानेजमेन्टको लागि विशेष सेवा ल्याएको छ । क्यापिटलले स्वास्थ्यकर्मीलाई विशेष धन्यवाद दिँदै फ्रन्टलाइनर पोर्टफोलियो म्यानेजमन्ट सर्भिस ल्याएको हो । यस अन्तर्गत स्वास्थ्यकर्मीहरुले मेगा क्यापिटलको पोर्टफोलियो...बाँकी
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ १८ गते मंगलबार अपरान्ह साढे ४ बजे बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १५ प्रतिशत बोनश शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका...बाँकी
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको नाफा ४९ करोड ८४...बाँकी
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ६२ हजार ४९८ कित्ता संस्थापक शेयर विक्री खुला गरेकोमा ५ हजार ८१० कित्ता मात्र बाँडफाँड गरेको छ । कम्पनीले माघ ५ गतेदेखि १८ गतेसम्म नबिल बैंकको...बाँकी
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ (सिडिएससी)को अनुसार माघ २१ गतेदेखि बिक्री खुला भएको उक्त आईपीओमा पहिलो दिनमै १४.८९ गुणा...बाँकी