काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाल भारत भित्रका ग्राहकहरुलाई क्यूआर सुविधा सुचारु गर्नको लागि पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस प्रा.ली) संग सम्झौता गरेको छ। उक्त सम्झौता अनुसार बैंकको मोबाईल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोग...बाँकी
काठमाडौं । वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापीरुपमा मनाउने ग्लोबल मनी वीक माछापुच्छ्रे बैंक लिमिटेडले भव्य रुपमा मनाएको छ । यस वर्ष मार्च २१ तारिखदेखि २७ तारिख सम्म परेको Global Money Week अन्र्तगत माछापुच्छ्रे...बाँकी
काठमाडौं । सरकारले सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानको महाप्रबन्धकमा सञ्जिव झालाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारिसमा झालाई महाप्रबन्धकमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।...बाँकी
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले २०७९ सालको आफ्नो क्यालेन्डर सार्वजनिक गरेको छ । कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले चैत्र १३ गते प्रधान कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा उक्त क्यालेन्डर वितरणको लागि सार्वजनिक गर्नुभएको हो ।...बाँकी
कैलाली । कामना सेवा विकास बैंकले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका-७ मोतीचोकमा १३४औँ शाखा विस्तार गरी आइतबारदेखि कारोबार सुरु गरेको छ। बैंकले व्यवसाय विस्तारका क्रममा नवीनतम प्रोडक्टहरु तथा बृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकलाई उच्चस्तरको बैंकिङ सेवासुविधाहरु...बाँकी
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड चितवन शाखाको बीमा सचेतना कार्यक्रम भब्य रुपमा सप्पन्न गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर २१ को पार्बतीपुरमा सम्पन्न कार्यक्रममा ९० भन्दा बढी सर्बसाधारणको उपस्थिति रहेको थियो ।...बाँकी
काठमाडौं । सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी लि. विरगंज शाखाले मृत्यु दावी भुक्तानी गरेको छ । कलैया १०, निलकण्ठवा निवासी स्व. अशोक पासवानको मृत्यु दाबी भुक्तानी निजका बुबालाई प्रदान गरिएको सन नेपाल लाईफ विरगंज शाखाले...बाँकी
काठमाडौं । नेप्सेमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आइपीओ सूचिकृत भएको छ । कम्पनीको २५ लाख ५० हजार कित्ता आइपीओ सुचिकृत भएको हो । अव कम्पनीको शेयर सोमवारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ । नेप्सेले कम्पनीको...बाँकी
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डको समन्वयमा सञ्चालन भइरहेको ग्लोबल मनि विक २०२२ अन्तरगत शेयर बजार सम्बन्धी साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ नेपालमै पहिलो पटक इन्टर कलेज फाइनान्सियल क्विज कार्यक्रम सम्पन्न गरेको छ...बाँकी
काठमाडौं । नबिल बैंकले काठमाडौंको बौद्ध स्तुपाका पुराना लुङ्गटा लाई विस्थापन गर्दै वातावरण मैत्री लुङ्गटाको शुरुवात गरेको छ । विश्वमा बढ्दै गएको जलवायु परिवर्तनप्रतिको संवेदनशीलतालाई मनन् गर्दै मार्च २६ मा विश्वभर मनाइने अर्थ आवरको अवसरमा...बाँकी