काठमाडौं । नेपाल टेलिकमले जुनसुकै सेवा प्रदायकको नेटवर्कमा कुराकानी गर्न सकिने किफायती मूल्यका अल नेट भ्वाइस प्याक (All Net Voice Pack) उपलब्ध गराउने भएको छ । हाल उपलब्ध भइरहेका विभिन्न प्रकारका अननेट भ्वाइस प्याक कायम...बाँकी
काठमाडौं । सिटिजन्स बैंकले देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । सिटिजन्स बैंकले ‘ग्लोबल मनि विक २०२२’को अवसरमा चैत ७ गतेदेखि १३ गतेसम्म देशभरका विभिन्न शाखा कार्यालयहरुमार्फत् वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।...बाँकी
काठमाडौं । विश्व वित्तीय सप्ताहको अवसरमा बैंक अफ काठमाण्डूले देशभर विविध कार्यक्रम सम्पन्न गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कलेज तथा स्कुलमा कक्षा ८ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरतासम्बन्धी...बाँकी
पोखरा । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले बीमा अभिमुखीकरण कार्यक्रम पोखरामा सम्पन्न गरेको छ । बीमा अभिकर्ताको क्षमता अभिवृद्धिमा गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको कम्पनीले बताएको छ । कार्यक्रममा १५० जना सहभगीमध्ये उत्कृष्ट व्यवसाय गर्ने...बाँकी
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडले कास्कीको लेखनाथमा उपशाखा कार्यालय विस्तार गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज भट्टराईले सोमबार उक्त कार्यालयको उद्घाटन गरेका हुन् । कम्पनीका प्रडक्टप्रति सर्वसाधारणको बढ्दो चाप र बीमितको...बाँकी
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड रुकुम पश्चिम शाखाले मृत्यु दावी भुक्तानी गरेको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ९ का ३० वर्षीय सेतुराम दाहालको निधनपछि कम्पनीले उनको परिवजारलाई दाबी वापतको रकम दिएको हो ।...बाँकी
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले १ लाख रुपैयाँको दुर्घटना बीमा वापतको रकम भुक्तानी गरेको छ । बैंकले बचत खाता खोल्ने ग्राहकहरुको सुरक्षणको लागि गरिएको दुर्घटना बीमा बापतको १ लाख ग्राहक स्व.महमुदा खातुनकी छोरी मसउदा खातुनलाई...बाँकी
काठमाडौं । गोर्खाज फाइनान्सले संस्थापक शेयर आजदेखि विक्री गर्ने भएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न सक्ने गरी उक्त शेयर विक्रीमा ल्याएको हो । कम्पनीले शेयर कित्ता संख्या र मूल्य भने उल्लेख...बाँकी
काठमाडौं । मुक्तिनाथ विकास बैंकले राप्ती गाउँपािलका ८, पिपरी, दाङ्ग स्थित नीलसागर असाहाय अशक्त तथा ज्येष्ठ नागरिक पूनः स्थापना केन्द्र (निलसागर सेवा आश्रम) का लागि खाद्य वस्तुहरु, डस्टबीन तथा अन्य सामग्रीहरुका लागि सहयोग गरेको छ...बाँकी
काठमाडौं । नेपाल बैंकले आफ्नो ५०औं एक्सटेन्सन काउन्टर दोलखा चरिकोट स्थित भीमेश्वर नगरपालिकाको कार्यालय परिसरबाट शुरु गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्याल र भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरतबहादुर के.सी.ले संयुक्त रुपमा ताम्रपत्र...बाँकी