News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, समाचार

    चोरमारा बजारमा नेपाल बैंकको २१३औं शाखा विस्तार

    काठमाडौं । नेपाल बैंकले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्थित मध्यविन्दु नगरपालिका वडा नंं ७ चोरमारा बजारमा २१३ औं शाखा संचालनमा ल्याएको छ । अर्थ सचिव एवं नेपाल बैंक संचालक समितिका पूर्व अध्यक्ष मधुकुमार मरासिनी तथा...बाँकी

    ग्लोबल आइएमईको मिथिला चित्र अंकित क्यालेण्डर सार्वजनिक

    काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपालको मौलिक मिथिला संस्कृति झल्कने चित्रलाई समावेश गर्दै वि.सं. २०७९ को क्यालेण्डर सार्वजनिक गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल सहित...बाँकी

    रमेश कर्पले अध्यक्ष स्वर्गीय रमेश गुप्ताको सम्झनामा मनायो स्थापना दिवस

    काठमाडौं । रमेश कर्प प्रा.लि.ले आफ्ना संस्थापक स्वर्गीय रमेश गुप्ताको जन्मदिनको अवसर पारेर १८ मार्चमा आफ्नो पहिलो स्थापना दिवस मनाएको छ । यस कम्पनीका नेपालभरी १७ विभिन्न व्यापारिक संगठनहरु छन् । यो दिन स्वर्गीय रमेश...बाँकी

    हिमालयन मोटरल्यान्डमा बाइक रेसिङ प्रतियोगिता ‘नेपाल रेसर कप २०२२’ सम्पन्न

    काठमाडौं । धुलिखेलको हिमालयन मोटरल्यान्डमा विगत तीन दिनसम्म फरक प्रकारको रौनकता देखियो । विभिन्न ब्रान्डका बाइकमा सवार राइडरहरुले हिमालयन मोटरल्यान्डको सर्किटमा तीव्रगतिमा बाइक हुँइक्याउँदा धेरैको ध्यान त्यतैतिर तान्न सफल भयो । उक्त हिमालयन मोटरल्यान्डमा बाइक...बाँकी

    युनियन लाइफको जीवन उत्थान बीमा योजना सार्वजनिक

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रत्येक तीन वर्षमा अग्रिम रुपमा रकम भुक्तानी गर्ने गरी नविनतम प्रकारको जीवन उत्थान बीमा योजना सार्वजनिक गरेको छ । बीमा समितिबाट स्वीकृत भई कार्यान्वयनमा आएको सो योजनाबाट बीमा...बाँकी

    ग्रीन डेभलपमेन्ट बैंकको नवौं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा होटल बाराही पोखरामा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले यस कम्पनी र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक...बाँकी

    एलआइसी नेपालद्धारा मृत्यु दाबी भुक्तानी

    काठमाडौं । एलआइसी नेपालको इटहरी शाखाले मृतकको परिवारलाई बीमा दाबी वापत १ करोड ६ लाख ७० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले इटहरी उपमहानगरपालिका ५ पचरुखी, सुनसरी निवासी मृतक अम्बर बहादुर राउतको...बाँकी

    शाओमी १२ प्रोको लागि प्रि–बुकिङ खुल्ला

    काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो फ्ल्यागशिप सिरिज शाओमी १२ सिरिज मध्य शाओमी १२ प्रोको प्रि बुकिङ खुल्ला गरेको छ । प्रि बुकिङ चैत्र ११ बाट चैत्र १५ सम्म खुल्ला हुनेछ । प्रि–अर्डरमा यो...बाँकी

    सिटिजन लाइफको चौथो वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीले छायांदेबि कम्प्लेक्समा सभा सम्पन्न गरेको जनाएको छ । सभाले सर्वसाधारण शेयर सार्वजनिक निष्काशन गर्ने प्रस्ताव साधारण सभामा पेश गरी पारित गरेको...बाँकी

    एनआइसी एशिया क्यापिटलको दोश्रो प्रदेश स्तिरीय पूँजी बजार साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । एनआइसी एशिया क्यापिटल लिमिटेडले बाग्मती प्रदेश अन्तर्गत हाकिम चोक, भरतपुर, चितवनमा दोश्रो प्रदेश स्तिरीय पूँजी बजार साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा ९० जना भन्दा बढी लगानीकर्ताहरुको सहभागिता रहेको थियो ।...बाँकी