News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, समाचार

    एनएमबि बैंकको उर्जा ऋणपत्रमा आवेदन दिने समय थपियो

    काठमाडौं । एनएमबि बैंकले बैशाख २१ गतेदेखि निष्काशन गरेको १५ वर्षे अवधिको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको उर्जा ऋणपत्रमा आवेदन दिने समय थप भएको छ । अब जेठ ४ गतेसम्म उक्त ऋणपत्रमा आवेदन दिन...बाँकी

    बोन्ड जारी गरेर कोरोना बीमाको दाबी भुक्तानी दिन सुझाव

    काठमाडौं । लेखा व्यवसायीहरूको संस्था नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघले विभिन्न बीमा कम्पनीले बाँकी राखेको कोरोना बीमाको ११ अर्ब दाबी भुक्तानीका लागि कोरोना बोन्ड जारी गर्न सुझाएको छ । संघले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव...बाँकी

    एनसीसी बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैक लिमिटेड चौतारा शाखाले सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । चौतारा सागाचोकगढी–७, सानो सिरुवारी स्थित सिद्घिगणेश माध्यमिक विद्यालय परिसरमा भएको यस कार्यक्रममा बैकका चौतार शाखा प्रबन्धक...बाँकी

    महालक्ष्मी लाईफ इन्स्योरेन्सको विशेष साधारणसभा सम्पन्न

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आज आफ्नो विशेष साधारणसभा सम्पन्न गरेको छ । कमलपोखरी काठमाडौंस्थित होटल हुकुम दरबारमा सम्पन्न सभाको अध्यक्षता कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले गर्नुभएको थियो । कम्पनीका अध्यक्षले पानसमा वत्ती बालेर...बाँकी

    नेपाल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने

    काठमाडौं । आगामी वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय निर्वाचनको सन्दर्भमा नेपाल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने भएको छ । रु. ९८ मा आवश्यकताअनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग...बाँकी

    समृद्धि फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । समृद्धि फाइनान्सको पोखरा, पुतलीसडक र बुटवल शाखाद्धारा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । जस अन्तर्गत पुतलीसडक शाखाले मिल्टन इन्टरनेसनल कलेज, पोखरा शाखाले लायन्स क्लबको सहयोगमा अमरसिंह मा.वि.मा र बुटवल शाखाले वडा नं....बाँकी

    ज्योति लाईफको ब्राण्ड एम्बेसडर पुन: राजेश हमाल

    काठमाडौं । ज्योति लाईफको ब्राण्ड एम्बेसडरको रुपमा नायक राजेश हमालको निरन्तरता कायम रहने भएको छ । बिहीबार भएको सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीका साथै नायक हमालले हस्ताक्षर गरेका छन्...बाँकी

    बैंक अफ काठमाण्डूका ग्राहकलाई हस्पिटलदेखि हाेटलमा ४५ प्रतिशतसम्मको विशेष छुट

    काठमाडौं । बैंक अफ काठमाण्डूले विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम/फिटनेस सेन्टर, अस्पतालसँग सम्झौता गरेको हो । आफ्ना कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई ४५ प्रतिशतसम्मको छुट उपलब्ध गराउन बैंकले सम्झाैता गरेकाे हाे । सम्झौता अनुसार बैंकका कार्ड...बाँकी

    अर्बन फूडले आफ्नो पहिलो रिटेल आउटलेट ‘अर्बन मार्ट’ सुरु गर्यो

    काठमाडौं । अर्बन मार्टले, मे ६ तारिक दिउँसो १ बजेदेखि भव्य उद्घाटन गर्दै ग्राहकहरुका लागि आफ्नो ढोका खोलेको छ । अर्बन फूड काठमाडौंमा रहेको एक मासु प्रशोधन गर्ने कम्पनी हो र यसले सन् २०१२ देखि...बाँकी

    युनियन लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो बार्षिक साधारण सभा आज भैरहवामा सम्पन्न भएको छ । आर्थिक बर्ष २०७६/७७ को बार्षिक साधारणसभाले महत्वपूर्ण निर्णयहरु गरेको छ । सो साधारणसभाले कम्पनीको नयाँ सञ्चालक चयन गरेको...बाँकी