काठमाडौं । मञ्जुश्री फाइनान्सको कम्पनी सचिव परिवर्तन भएका छन् । कम्पनीको बैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले यसअघि प्रबन्धक रहेका विकाश राज शाक्यलाई आज बैशाख २२ गते बिहीवारदेखि लागू हुने गरी कम्पनी सचिवको जिम्मेवारी...बाँकी
काठमाडौं । एनएमबी बैंकले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)सँग सम्झौता गरेको छ । यससँगै एनएमबी बैंकको ग्राहकले ओम्नी च्यानल एप तथा वेब प्रयोग गरी खानेपानीको महशुल बिना कुनै झन्झट तिर्नसक्ने व्यवस्था मिलाएको छ । एनएमबी...बाँकी
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई प्रतिवेदन बुझाएको छ । समितिले मन्त्रालयबाट समस्याग्रस्त घोषणा गरी समितिमा रहेका सहकारी संस्थाहरूमध्ये ओरेण्टल को–अपरेटिभ लिमिटेड, सोसाइटल बचत तथा ऋण...बाँकी
काठमाडाैं । सबैको लघुवित्त वित्तीय संस्थाले आफ्ना २५ जना ग्राहक सदस्यहरुलाई बेमौसमी तथा मौसमी तरकारी खेती तालिम दिएकाे छ । वैशाख २० गतेदेखि २२ गतेसम्म संचालित तालिममा हरि प्रसाद शर्मा, पवन कुमार श्रेष्ठ, सिता रानाभाट, अनिता वि.क प्रशिक्षककाे...बाँकी
काठमाडौं । सनराइज बैंकका ग्राहकले अन्नपूर्ण केबलकारमा छुट पाउने भएका छन् । यसकाे लागि बैंक र केबुलकारबीच सम्झाैता भएकाे छ । सम्झौता पश्चात बैंकका ग्राहकहरुले पोखरा स्थित अन्नपूर्ण केबल कारको टिकट खरिद गर्दा सन्राइज बैंकको क्रेडिट...बाँकी
काठमाडौं । कृषि विकास बैकले आफ्ना ग्राहकको लागि युएसडी प्रिपेड डलर कार्ड सेवाको सुरुवात गरेको छ । बिहीबार एक कार्यक्रम गर्दै बैंकले उक्त सेवाको सुरुवात गरेको हो । बैकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्ययले बैंकको...बाँकी
काठमाडौं । नबिल बैंकले नेपाल बंगलादेश बैंक (एनबी) लाई गाभ्नका लागि अन्तिम तयारीमा जुटेको छ । नबिल र एनबी बैंकबीच एक्विजिसनका लागि सम्झौता भएपछि चालु आर्थिक वर्षभित्रै प्रकृया सक्ने रणनीतिका साथ दुवै बैंकले काम गरिरहेका...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड तथा बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र बीच विभिन्न सौर्य मिनी ग्रिड परियोजनाहरुमा निर्माण सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले ग्यालेक्सी स्पेसियालिटि क्लिनिक एवं काठमाडौं प्याथल्याव एण्ड डायग्नोस्टिक सेन्टरमा छुट पाउने भएका छन् । महाराजगन्जस्थित महाराजगन्ज प्लाजामा रहेको ग्यालेक्सी स्पेसियालिटि क्लिनिकमा विभिन्न रोग सम्बन्धी विशेषज्ञ सेवा लिँदा एवं काठमाडौं...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २१ वर्ष पुरा गरी २२औं वर्षमा प्रवेश गरेको छ । कम्पनी वि.सं. २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीहरुलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान...बाँकी