News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, समाचार

    नबिल बैंक नेपालमै पहिलोपटक युएसडीएबाट सूचीकृत

    काठमाडौं । नबिल बैंकले युएस डिपार्टमेन्ट अफ एग्रिकल्चर (युएसडीए)द्वारा सञ्चालित एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम जीएसएम १०२ अन्तर्गत बैंकलाई सूचीकरणका लागि युएसडीएस“ग सम्झौता गरेको छ । नबिल बैंक युएसडीए कार्यालयबाट गरिएको उच्चस्तरीय मूल्यांकनपछि यस कार्यक्रमअन्तर्गत सूचीकृत...बाँकी

    एभरेष्ट इन्स्योरेन्सको २७औं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।उक्त सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६ प्रतिशतका दरले बोनश शेयर...बाँकी

    नेपाल लाइफको कुश्मा उपशाखाले विविध कार्यक्रम गरी मनायो वार्षिकोत्सब

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कुश्मा उपशाखाले एक कार्यक्रमको आयोजना गरि २२औं वार्षिकोत्सबका मनाएको छ । शाखामा आबद्ध अभिकर्ताहरुबीच गरिएको कार्यक्रममा केक काटेर वार्षिकोत्सबको मनाएको जनाएको छ । यस अवसरमा कम्पनीले आर्थिक बर्ष २०७६/०७७...बाँकी

    रिलायबल लाइफले ल्यायो सुलभ बाल जीवन बीमा प्लस योजना

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले सुलभ बाल जीवन बीमा प्लस योजना ल्याएको छ । कम्पनीले ब्यक्ति अनुकुल मौलिक तथा उन्नत जीवन बीमा योजनाहरु सार्वजनिक गर्दै आएको अवस्थामा हाल यस योजना सार्वजनिक गरेको हो...बाँकी

    डोटीमा रिलायन्स लाइफले गर्यो बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले डोटीमा उक्त कार्यक्रम सफलताका साथ सम्पन्न गरेको हो । बीमा समितिको ‘बीमा सम्बन्धी जनचेतनामुल कार्यक्रम संचालन’ गर्नका लागि जीवन बीमा...बाँकी

    माहुली लघुवित्तको २६ प्रतिशत बोनस सेयर सूचीकृत

    काठमाडौं । माहुली लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा संस्थाको २६ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । बिहीबार संस्थाको सो मात्रा अर्थात ५ लाख ८२ हजार...बाँकी

    हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर सम्झौता

    काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स एक आपसमा मर्जर जाने भएका छन् । सो प्रयोजनको लागि दुई कम्पनीबीच बैशाख २२ गते एक आपसमा समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको हो । उक्त सम्झौतापत्रमा हिमालयन...बाँकी

    समृद्धि फाइनान्सको संस्थापक शेयर विक्रीमा

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थापकतर्फको १५ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्ने बताएको छ । शेयर खरीद गर्न इच्छुक...बाँकी

    प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्काशनका लागि बोर्डमा दियो निवेदन

    काठमाडौं । प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्नका लागि बैशाख २२ गते सेबोनमा निवेदन दिएको...बाँकी

    सनराइज दोब्बर मुद्दती योजना सुरुवात

    काठमाडौं । सनराइज बैंकले सनराइज दोब्बर मुद्दती योजना ल्याएको छ । आफ्नो बचतलाई निश्चित अवधिमा उच्चतम ब्याजदर प्रदान गर्न व्यक्तिगत ग्राहकहरूलाई लक्षित गरी ल्याइएको यस मुद्दतीमा ग्राहकहरुले न्यूनतम एक लाख रुपैयाँ मुद्दती खाता खोल्न सक्नेछन्...बाँकी