News Portal

  • ज्योति लाईफको ब्राण्ड एम्बेसडर पुन: राजेश हमाल

    आर्थीकसंसार संवाददाता२३ वैशाख, २०७९
    ६२९ पटक
    २३ वैशाख, २०७९

    काठमाडौं । ज्योति लाईफको ब्राण्ड एम्बेसडरको रुपमा नायक राजेश हमालको निरन्तरता कायम रहने भएको छ ।
    बिहीबार भएको सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीका साथै नायक हमालले हस्ताक्षर गरेका छन् ।
    कम्पनीको स्थापना काल देखिनै ज्योति लाईफको ब्राण्ड एम्बेसडरमा रहेका नायक हमालले ज्योति लाइफसँग आवद्ध हुन पाउँदा निकै खुशी लागेको बताए ।

     

    प्रतिकृया दिनुहोस्