News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, समाचार

    एनआइसीको आईडीया टु आइपीओ सेवा अन्तर्गत २ कम्पनी मर्ज गरी आइपीओ जारी गर्ने

    काठमाडौं । पशुपति इन्भाईरोमेन्टल पावर कम्पनी र पशुपति इन्भाईरोमेन्टल इन्जिनियरिङ्ग पावर कम्पनीलाई एनआइसी एशिया क्यापिटलले संस्थागत परामर्श सेवा प्रदान गर्ने भएको छ । क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत दुवै कम्पनीलाई एक आपसमा मर्जर गरी उक्त...बाँकी

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको बैंकिङ कारोबार राष्ट्रिय वाणिज्य बैंकबाट हुने

    काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण बैंकिङ कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने भएको छ । यसका लागि बैंकले विमानस्थलमा पाँच वटा काउन्टर संचालनमा ल्याएको छ । बैंकले विमानस्थलभित्र डिपार्चर काउण्टर, बोर्डिङ वेटिङ काउण्टर, एराइभल काउण्टर, कस्टम...बाँकी

    सिटिजन्स बैंकका ग्राहकलाई र्याडिसन होटलमा छुट

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले र्याडिसन होटलमा छुट पाउने भएका छन् । बैंक र होटलबीच बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको हो । सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले लाजिम्पाट स्थित र्याडिसन...बाँकी

    बीमा समितिमा २८८ वटा उजुरी, ९४ वटाको मात्रै किनारा

    काठमाडौं । बीमा समितिमा चालु आर्थिक वर्षमा मात्रै २८८ वटा उजुरी परेको छ । उजुरी परेका मध्ये हालसम्म ९४ उजुरी मात्रै किनारा लागेका छन् । अझै १९४ वटा मुद्दा किनारा लाग्न बाँकी रहेको समितिले जनाएको...बाँकी

    इसेवा मनि ट्रान्सफर तेस्रो वर्षमा प्रवेश

    काठमाडौं । इसेवा मनि ट्रान्सफर दुई वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । २०७७ साल बैशाख ३० गते नेपालकै अग्रणी फिन टेक कम्पनी एफवान सफ्ट ग्रुप अन्तर्गत स्थापना भएर संचालनमा आएको डिजिटल रेमिट्यान्स...बाँकी

    नबिलमा एनबी बैंकलाई गाभ्ने योजनामा धक्का

    काठमाडौं । नबिल बैंकमा नेपाल बंगलादेश (एनबी) बैंकलाई गाभ्ने प्रक्रियामा धक्का लागेको छ । सर्बोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै एक्विजिसनको प्रक्रिया अगाडि नबढाउन भनेसँगै एनबीलाई गाभ्ने नबिलको याेजनामा धक्का लागेको हो । सर्बोच्च...बाँकी

    मेगा बैंकले साना किसानलाई व्यवसाय गर्न सहुलियतपुर्ण कर्जा दिने

    काठमाडौं । मेगा बैंक नेपालले आइडीई नेपालसँग सम्झौता गरेको छ । साना किसानहरुको कृषि व्यवसाय प्रवर्धन गर्नका लागि डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने बैंकले उक्त सम्झाैता गरेकाे हाे । सम्झाैतामा मेगा बैंकका कामु प्रमुख कार्यकारी...बाँकी

    माछापुच्छ्रे क्यापिटलको कार्यवाहक सीईओमा सैंजु नियुक्त

    काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडको कार्यवाहक सीईओमा निरजमान सैंजु नियुक्त भएका छन् । वैशाख २५ गते बसेको माछापुच्छ्रे क्यापिटल सञ्चालक समितिको बैठकले कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत पदमा सैंजुलाई नियुक्त गरेको हो । सैंजुको नियुति...बाँकी

    होटल एशियातिकमा बैंक अफ काठमाण्डुका ग्राहकलाई छुट

    काठमाडौं । बैंक अफ काठमाण्डुका ग्राहकहरूले होटल एशियातिकमा २० प्रतिशत सम्मको विशेष छुट पाउने भएका छन । बैंक र होटलबीचको सम्झौतासँगै ग्राहकहरूले छुट पाउने भएका हुन् । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट...बाँकी

    एभरेष्ट बैंकको मोबाइल एपमा ‘नेपाल पे क्यूआर’ एकीकृत

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप, इबिएल टच २४ मा ‘नेपालपे क्यूआर’ लाई एकीकृत गरेको छ । यससँगै ग्राहकहरूले अब विभिन्न भुक्तानी गेटवेमा उपलब्ध ‘नेपालपे क्यूआर’ मार्फत भुक्तानीहरू गर्न सक्नेछन् । एभरेष्ट...बाँकी