काठमाडौं । नबिल बैंकले आफ्ना कर्मचारीहरुकाे छाेराछाेरीलाई दुई लाखकाे छात्रवृति दिएकाे छ । बैंकले पूर्व अध्यक्ष स्व. शम्भु प्रसाद पौड्यालको सम्झनामा यस वर्षबाट कर्मचारी परिवारको लागि सुरु गरेकाे ‘श्री शम्भु प्रसाद पौड्याल स्मृति छात्रवृत्ति’ अन्तर्गत दुई...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका लागि औपचारिक रुपमा नेपाल पे क्यूआर सुविधा सुचारु गर्न सम्झौता भएको छ । ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख...बाँकी
काठमाडौं । संस्कृति इन्टरनेसनल स्कुलले सिकाइ सुधारसम्बन्धी दुई दिने कार्यशाला सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त कार्यशाला इन्टरनेसनल करिकुलम एसोसिएसन (आइसिए) सँगको सहकार्यमा गत शनिबार र आइतबार ठमेलको अलफ्ट होटलमा सञ्चालन गरिएको थियो । कार्यशालाको...बाँकी
काठमाडौं । ८ मे १८८६ मा जर्जियाको डाउनटाउन एटलान्टा स्थित एक सोडा फाउन्टेनबाट सुरु भएको कोका–कोला कम्पनीले आफ्नो १३६औं वार्षिकोत्सव मनाएको छ । यसको उत्पादनको परिकल्पना एट्लान्टा फर्मासिस्ट डा. जोन एस पेम्बर्टनले यो स्वादिस्ट पेय...बाँकी
काठमाडौं । विगत २७ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंकले महाराजगञ्ज र नक्साल क्षेत्रमा क्यूआर कोड वितरण कार्यक्रम सम्पन्न गरेको छ । नगदरहित कारोबार गर्दै डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले वैशाख...बाँकी
काठमाडौं । नबिल बैंकका पूर्व अध्यक्ष स्व. शम्भु प्रसाद पौड्यालको सम्झनामा यस बर्षबाट बैंकले कर्मचारी परिवारको लागि “शम्भुप्रसाद पौड्याल स्मृति छात्रवृत्ति” सुरु गरेको छ । स्व. पौड्यालले बैंकमा लामो समयदेखि संचालक समितिमा योगदान गर्दै आउनु...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल क्यिरिङ्ग हाउसबीच नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका लागि औपचारिक रुपमा नेपाल पे क्यूआर सुविधा सुचारू गर्न सम्झौता भएको छ । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत...बाँकी
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले देशका विभन्न ठाउँमा रहनु भएका ग्राहकहरुलाई बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले मिति २०७९ बैशाख २६ गतेदेखि थप दुई शाखाहरुको उद्घाटन गरेको छ । नयाँ खोलिएका शाखाहरुमा ८२औं शाखाको रुपमा कपिलवस्तु...बाँकी
काठमाडौं । सरकारी स्वामित्वमा रहेको जीवन बीमा कम्पनि राष्ट्रिय बीमा संस्थानले शाखा प्रमुख तथा प्रधान कार्यालयको संयुक्त उपस्थितिमा समिक्षात्मक गोष्ठी सम्पन गरेको छ । गोष्ठीमा शाखाको व्यवसायिक विवरण र भावी योजनाहरुको बारेमा बृहत छलफल भएको...बाँकी
काठमाडौं । समृद्धि फाइनान्सको हेटौंडा शाखाद्धारा वित्तिय शाक्षरता कार्यक्रम सञ्चालन गरेको छ । शाखाले स्थानीय जन समुदायबीच उक्त कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा विद्यार्थी कशोरकिशोरी तथा युवावर्गको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार...बाँकी