News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, विमा, समाचार

    प्राइम लाइफ १५औं बर्षमा प्रवेश, आगामी दिनमा अझ उत्कृष्ट बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता

    काठमाडाैं । प्राइमलाइफ इन्स्योरेन्स कम्पनी १४ वर्ष पुरा गरि १५ वर्षमा प्रवेश गरेकाे छ । १५ वर्षमा आइपुग्दा कम्पनीकाे चूक्ता पूँजी २७८ कराेड पुगेकाे छ । यस्तै कम्पनीकाे जीवन बीमा कोषमा १७६३ करोड, हालसम्म आर्जन गरेको कूल बीमाशुल्क...बाँकी

    नेशनल लाईफ इन्स्योरेन्सका अभिकर्ताहरु सम्मानित

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले अभिकर्ताहरुलाई सम्मान गरेकाे छ । विर्तामोड झापामा सम्पन्न गरिएको एमडीआरटी सम्मान तथा तालिम कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले विजेता अभिकर्ताहरुलाई खादा, माला, ब्लेजर कोट र सम्मान पत्रबाट सम्मान...बाँकी

    ज्योति लाइफ इन्स्योरेन्सले शुरु गर्यो ‘गो डिजिटल’ क्याम्पेन

    काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले ‘गो डिजिटल’ क्याम्पेन शुरु गरेको छ । इन्स्योरेन्सले आफ्ना अभिकर्ता तथा बीमितहरुलाई प्रविधिको उपयोग बढाउन मद्दत पुर्याउने उद्धेश्यले उक्त क्याम्पेनको शुरुवात गरेको हो । यो क्याम्पेनको पहिलो कार्यक्रम बाग्मती प्रदेश...बाँकी

    बैंककाे बजेटकाे कार्यक्रम तय गर्न नेपाल बैंककाे गण्डकी र सुदुरपश्चिम प्रदेशको गोष्ठी सम्पन्न

    काठमाडौं । नेपाल बैंकले आगामी आर्थिक वर्ष २०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले गण्डकी र सुदुरपश्चिम प्रदेशमा प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । जेठ १९ गते देखि...बाँकी

    लक्ष्मी बैंकले प्रत्येक ग्रीन बचत खाता वापत एउटा रुख रोप्ने

    काठमाडाैं । विश्व वातावरण दिवसको अवसर पारेर लक्ष्मी बैंकले आफ्नो वातावरण मैत्री हरित बचत खाता ‘ग्रीन सेभिंङ’ पुनः सञ्चालनमा ल्याएको छ । यस खातामा ग्राहकहरुले ८.०३ प्रतिशतको उच्चतम ब्याजदर मात्र नभई ग्रीन बैंकिङ्ग प्याकेज (मोबाईल...बाँकी

    बुढानिलकण्ठमा २०० विरुवा रोपी गरिमा विकास बैंकले मनायो विश्व वातवरण दिवस

    काठमाडौं । गरिमा विकास बैंकले विश्व वातावरण दिवसकाे अवसरमा बुढानिलकण्ठस्थित कालिका पार्कमा वृक्षाराेपण गरेकाे छ । बैंकले जलवायु परिवर्तनको न्यूनीकरण गर्न वृक्षाराेपण गरेकाे जनाएकाे छ । बुढानिलकण्ठ वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ र बैंकका...बाँकी

    सांग्रिला डेभलमेन्ट बैंकको वातावरण दिवसको अवसरमा साइकल र्याली

    काठमाडौं । विश्व बातावरण दिवसको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक लि.ले “इन्धन वचाउ पृथ्वी वचाउ”, “साइकल चलाउ इन्धन वचाउ” जस्ता नाराका साथ साईकल र्यालीको आयोजना गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठले साइकल र्यालीमा...बाँकी

    ग्लोबल आइएमई बैंकको वित्तीय साक्षरता प्रवर्द्धन र्‍याली

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले वित्तीय साक्षरताको प्रवर्द्धनका लागि र्‍याली (वकाथोन) को आयोजना गरेको छ । शनिबार चितवनको नारायणगढ बजारको पुल्चोकदेखि भरतपुर हाइटसम्म आयोजना गरिएको उक्त र्‍यालीमा सहभागीहरूले वित्तीय साक्षरतामूलक नारा लेखिएका ब्यानर तथा...बाँकी

    एनएमबिद्वारा गेरसरकारी संस्था “छोरी”मा वित्तीय साक्षरता कार्यक्रम

    काठमाडौं । एनएमबि बैंकद्वारा विभिन्न कारणले जोखिममा परेका महिलाहरुलाई उद्धार तथा सशक्तीकरण गर्दै आएको गैरसरकारी संस्था “छोरी”मा आवद्ध दिदीबहिनीहरुलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा छोरी संस्थाका ५५ जना महिला दिदीबहिनीहरुको उपस्थिति रहेको...बाँकी

    बजेटले नेपाल र नेपालीको भाग्य बदल्छ : अर्थसचिव मरासिनी

    काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले बीरगञ्ज क्षेत्र उद्योग व्यापारमा ‘लाइफलाइन’ भएको बताएका छन् । शनिबार बीरगञ्ज उद्योग बाणिज्य संघको ४६औं वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कठिन आर्थिक अवस्थामा बजेट आएको बताउँदै दबाबमा...बाँकी