काठमाडाैं । ग्लोबल आईएमई बैंक लिमिटेडले रु ३० करोड लागतमा अत्याधुनिक भवन निर्माण सुरु गरेको छ । भरतपुर–१० स्थित भरतपुर हाइटमा निर्माण गर्न लागिएको भवनको आज बैंकका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद...बाँकी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स गुल्मीले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका वार्ड नं. १४ निवासी रुद्रमणी गौतमको परिवारलाई पन्चानब्बे हजार रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको हो । सन...बाँकी
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको धनगढी शाखा कैलालीले मृतक बीमितको परिवारलाई ५ लाख ३६ हजार रुपैया मृत्यु दावी भुक्तानी गरेको छ । यस कम्पनीका धनगढी शाखा प्रमुख भोज बहादुर सोडारी, एजेन्सी म्यानेजर तारा...बाँकी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ताहरुलाई लक्षित गरी उत्प्रेरणा तथा पुनर्ताजकी कार्यक्रम सञ्चालन गरेको छ । एजेन्सी म्यानेजर ब्ल्याक डायमन ग्रुपले आफ्नो टिमलाई उत्प्रेरणा प्रदान गर्नका लागि यो कार्यक्रमको आयोजना गरेको हो । उक्त...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकले १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ । बैंकले ‘न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना’ अन्तर्गत बचत खातामा उपलब्ध घातक रोगको बीमाबापत उक्त रकम भुक्तानी गरेको हो ।...बाँकी
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले ग्राहकवर्गको अनुरोधलाई मध्यनजर गरी पुनः पुनर्जागरण अभियान संचालन गरेको छ । पुनर्जागरण अभियान अन्तर्गत कम्पनीबाट जारी भएका बीमालेखहरु नवीकरण नगरी व्यतित भएका बीमालेखको हकमा शतप्रतिशत विलम्ब शुल्क छुट गर्ने व्यवस्था...बाँकी
काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई पुँजी बढाउन २०७९ चैत मसान्तसम्मको समय तोकिदिएको छ । निजी क्षेत्रबाट प्रवर्धित कम्पनीहरुले पुँजी वृद्धिको योजना बीमा समितिमा बुझाएका छन् । योजनाअनुसार काम गर्न प्रक्रिया पनि थालिसकेका छन् ।...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इनेटरनेशनलले भुक्तानी सेवा प्रदायक फोकसवानसँग सम्झाैता गरेकाे छ । बैंकले फोकसवानसँग कार्डमा आधारित स्क्यान टू पे र क्यूआर माध्यमवाट भुक्तानी गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरी सेवा प्रारम्भ गरेको हाे । उक्त सेवा संचालनमा...बाँकी
काठमाडौं । गरिमा विकास बैंकका ग्राहकले चितवनको होटल जंगल भिल्ला रिर्सोटमा छुट पाउने भएका छन् । बैंक र होटलबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवा सुविधाहरुमा आर्कषक छुट दिने सम्झौता भएको हो । सम्झौता अनुसार उक्त होटलले विभिन्न...बाँकी
काठमाडौं । रातो मच्छिन्द्रनाथको जात्रामा सांग्रिला डेभलपमेन्ट बैंकले रथ तान्ने भक्तजनहरुलाई २०० थान वितरण गरेको छ । बैंकको कुमारीपाटी शाखाले भक्तजनहरुलाई टिसर्ट वितरण गरेको हो । बैंकले भक्तजनहरुलाई निःशुल्क पिउने पानी वितरणको व्यवस्था पनि गरेको थियो । यस...बाँकी