News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    यूनियन लाइफद्धारा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    इटहरी। यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले प्रदेश १ मा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आइतबार इटहरी स्थित इम्पेरीयल बैंकटमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय छाता संगठन मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) लक्षित कार्यक्रम आयोजना गरेको...बाँकी

    एनसेल वुमन आइकन आइसिटी अवार्ड : शिला कंसाकार कार्कीले जितिन् ३ लाख

    काठमाडौं । यो वर्षको ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२२’ शिला कंसाकार कार्कीलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा कार्कीलाई वुमन आइकन आइसिटी अवार्ड २०२२...बाँकी

    शिखर इन्स्योरेन्सको आयोजनामा सर्भेयर सेमिनार सम्पन्न

    काठमाडौं । शिखर इन्स्योरेन्सको आयोजनामा सर्भेयर सेमिनार सम्पन्न भएको छ । बीमा दाबी प्रक्रियालाई सरल, छिटो छरितो वनाई दाबी फछ्र्यौट गर्न सर्भेयरको अहम भुमिकालाई स्वतन्त्र, निस्पक्ष तथा प्रभावकारी बनाउन सहजिकरण गर्ने उद्देश्यका साथ यस शिखर...बाँकी

    मुक्तिनाथ विकास बैंकले तोक्यो साधारण सभा र बुक क्लोजको मिति, लाभांश र मर्जर मुख्य एजेण्डा

    काठमाडौं । मुक्तिनाथ विकास बैंकको सञ्चालक समितिको पुस ८ गते बसेको बैठकले १६ औं वार्षिक साधारण सभा पुस ३० गते विहान १० बजे पोखरा कास्कीमा बोलाएको छ । बैंकको साधारण सभाले लाभांश सहित अन्य प्रस्ताव...बाँकी

    सूर्यज्योति लाइफको संचालक समितिको अध्यक्षमा केशव प्रसाद भट्टराई नियुक्त

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक समितिको अध्यक्षमा केशव प्रसाद भट्टराई नियूक्त भएका छन् । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक समितिको मिति २०७९/०९/०७ गते बिहान बसेको ३३३ औंं बैठकबाट साविक सूर्या लाइफ...बाँकी

    प्राइम लाइफ धनगढी शाखाद्धारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

    काठमाडौं । प्राईम लाइफ इन्स्योरेन्स कम्पनीको धनगढी शाखाले अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बजार प्रमुख नभिन थापा र सुदुरपश्चिम प्रदेश प्रमुख टेकराज आचार्यको उपस्थितिमा सम्पन्न भएको हो । धनगढीको होटल फोलोरमा...बाँकी

    मेगा बैंकबाट बाहिरिइन् कामु सीईओ रविना देशराज श्रेष्ठ

    काठमाडौं । मेगा बैंककी कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) रविना देशराज श्रेष्ठ बैंकबाट बाहिरिएकी छिन् । उनले मेगा बैंकबाट बाहिरिएको जानकारी गराएकी हुन् । कामु सीईओ श्रेष्ठले आफ्नो बैंकिङ्ग करियरबाट नै राजीनामा दिएको समेत...बाँकी

    ज्योति लाइफको संस्थापक शेयर सर्वसाधारणमा परिणत

    काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ । कम्पनीको ४५ लाख ९८ हजार कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो । अश कम्पनीको शेयर संरचना संस्थापकको ५१...बाँकी

    नेशनल लाइफको अभिकर्ता सम्मान तथा तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि ३ दिने चेयरपर्सन क्लव, तािलम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम पुस ५ गते देखी ७ गतेसम्म काठमाडौं स्थित होटल सोल्टीमा सम्पन्न भएको...बाँकी

    सूर्यज्योति लाइफको कम्पनी सचिवमा भरत के.सी. नियुक्त

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले कम्पनी सचिवमा भरत के.सी.लाई नियुक्त गरेको छ । कम्पनीको हिजो बिहीबार अपरान्ह साढे १२ बजे बसेको सञ्चालक समितिको बैठकले साविक सूर्या लाइफकै कम्पनी सचिव के.सी.लाई मर्जर पछि बनेको सूर्यज्योतिको...बाँकी