News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    हिमालयन रिइन्स्योरेन्सले कमायो साढे २५ करोड नाफा, दावी भुक्तानी १५९२ प्रतिशत बढ्यो

    काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चैत मसान्तसम्म २५ करोड ४४ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही...बाँकी

    सनराइज बैंकका ग्राहकलाई केएफसी, पिज्जा हट र क्रिम बेलमा विशेष छुट

    काठमाडौं । सनराइज बैंक र देव्यानी इन्टरनेश्नल नेपालबीच डिजिटल कारोबारलाई प्रर्वद्घन गर्न बैंकका ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ । डिजिटल कारोबारलाई प्रवर्धन गर्ने उद्देश्य साथ बैंकले ग्राहकलाई विभिन्न क्षेत्रमा छुुट प्रदान गर्दै आएको...बाँकी

    प्रभु लाइफमा बीमा क्षेत्रकै सबैभन्दा कान्छी महिला अध्यक्षमा शिक्षा भट्टचन

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा शिक्षा भट्टचन नियुक्त भएकी छिन् । इन्स्योरेन्स कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले भट्टचनलाई अध्यक्षमा नियुक्त गरेको हो । संस्थापक सेयरधनीहरुको तर्फबाट अध्यक्षमा चयन भएकी भट्टचन जीवन...बाँकी

    अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टरलाई सिटिजन्स बैंकको सहयोग

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टरलाई दुई वर्षको सेनेटरी प्याडका साथै तीनवटा सेनेटरी भेन्डिङ मेसिन वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टर , बटरफ्लाइ होम र...बाँकी

    यूनाइटेड अजोड इन्स्योरेन्सको सेयर रजिष्टारमा नबिल इन्भेष्टमेन्ट बैकिङले

    काठमाडौं । नबिल इन्भेष्टमेन्टले यूनाइटेड अजोड इन्स्योरेन्सको सेयर रजिष्टारको कार्य गर्ने भएको छ । कम्पनीले सेयर रजिष्टार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । यूनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीले गत जेठ १४ गते आइतबारबाट...बाँकी

    एलआईसी नेपालले यो वर्ष लाभांश नदिने

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले यो वर्ष लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव जेठ २६ गते...बाँकी

    हिमालयन एभरेष्ट इन्स्योरेन्सका १२ वटा मोटरसाइकल बिक्रीमा

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले १२ वटा सवारी साधन बिक्री गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीले विभिन्न कम्पनीका १२ वटा मोटरसाइकल बिक्रीमा राखेको हो । इन्स्योरेन्स कम्पनीको नाममा रहेका २२० सीसीको बा ६० प...बाँकी

    आइएमईको रेमिटेन्स सचेतना प्रभातफेरी

    काठमाडौंं । आफ्नो स्थापनाको २२ वर्ष पूरा गरी २३औं वर्ष प्रवेशको अवसरमा आइएमई लिमिटेडले शनिबार बिहान प्रभातफेरीको आयोजना गरेको छ । ‘निरन्तर सहयात्रा विश्वासको’ भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रम कम्पनीको केन्द्रीय कार्यलय...बाँकी

    जलवायु परिवर्तनले बीमा क्षेत्र सर्वाधिक जोखिममा, प्राकृतिक प्रकोपले दाबी बढ्यो

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल बीमा प्राधिकरणबाट आयोजित एसियाली बीमा सम्मेलन (Asian Insurance Meet, 2023) आज काठमाडौंमा उद्घाटन गरेका छन् । अर्थमन्त्री डा. महतले समारोहलाई सम्बोधन गर्दै दीगो विकासको लक्ष्यलाई सुनिश्चित गर्नका लागि...बाँकी

    मर्जरको प्रस्ताव पारित सहित महालक्ष्मी लाइफको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । महालक्ष्मी लाइफको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा होटल अकामा धुम्बराहीमा सम्पन्न भएको हो । सभाले संचालक समितिका तर्फबाट अध्यक्षबाट पेश हुने आर्थिक वर्ष २०७७ / ७८ को वार्षिक...बाँकी