News Portal

  • नेपाल फाइनान्सको हकप्रद सेयर सूचीकृत

    आर्थीकसंसार संवाददाता२४ भदौ, २०८०
    १५७ पटक
    २४ भदौ, २०८०

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा नेपाल फाइनान्सको हकप्रद सूचीकृत भएको छ । आइतबार संस्थाको ४० हजार २४५ कित्ता हकप्रद सूचीकृत भएको हो ।

    नेप्सेमा संस्थाको लिलामीमा राखिएको संस्थापक सेयर हकप्रदको रुपमा सूचीकृत भएको हो ।

    प्रतिकृया दिनुहोस्