News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    मौद्रिक नीतिलाई खुकुलो गर्ने ठाउँ प्रशस्त आएको छ : अर्थ मन्त्री महत

    काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले मौद्रिक नीतिलाई खुकुलो गर्ने ठाउँ प्रशस्त भएको बताएका छन् । अर्थतन्त्रका सम्पुर्ण सूचकहरुमा सुधार देखिएको हुँदा राष्ट्र बैंकले कसिलो नीति लिनु पर्ने अवस्था नरहेको अर्थमन्त्री महतको दाबी छ । आज...बाँकी

    बिपिडब्लु लघुवित्तको चौंथो वार्षिक साधारण सभा आज, यस्ता छन् एजेण्डा

    काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले आज असार २६ गते चौंथो वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले जावलाखेल स्थित होटेल ले बगैचामा आयोजना गर्ने भएको छ । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।...बाँकी

    नेपाली युवा उद्यमी मञ्चको अध्यक्षमा जोशी

    काठमाडौं । असार २४ गते आइतबार सम्पन्न नेपाली युवा उद्यमी मञ्च (NYEF) १९औं वार्षिक साधारणसभाले साहारा जोशीको नेतृत्वमा २०८०/८१ का लागि नयाँ राष्ट्रिय गभर्निङ काउन्सिल गठन गरेको छ । नयाँ राष्ट्रिय गभर्निङ काउन्सिलका अन्य पदाधिकारीमा...बाँकी

    यती एयरलाइन्सको टिकट खरिदमा प्रोमो कोड

    काठमाडौं । ‘आइएमई पे’ मार्फत यती एयरलाइन्सको वेबसाईट तथा एपबाट टिकट काटी भुक्तानी गर्दा सेवाग्राहीले रु ५०० सम्म छुट प्राप्त गर्न सक्नेछन् । सो छुट प्राप्त गर्न सेवाग्राहीले यती एयरलाइन्सको वेबसाईट अथवा एप मार्फत टिकट...बाँकी

    कुमारी बैंकका तत्कालिन सिइओ अनुजमणी सहित ११ जना विरुद्ध एक अर्ब १० करोडको विगो

    काठमाडौं । सम्पत्ती शुद्धिकरण अनुसन्धान विभाग पुल्चोकले कुमारी बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत अनुजमणी तिमिल्सिना सहित ११ जना विरुद्ध विशेष अदालतमा अभियोगपत्र दायर गरेको छ । कुमारी बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत अनुजमणी तिमिल्सिना र...बाँकी

    नेपाल इन्स्योरेन्सले न्यूरोडको ५ तले घरसहित ४ ठाउँको घरजग्गा बेच्दै

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आफ्नो स्वामित्वमा रहेको सम्पत्ति घरजग्गा बिक्री गर्ने भएको छ । इन्स्योरेन्सको आफ्नो स्वामित्वमा रहेका ४ वटा जिल्लाका घर र जग्गा लिलामीमा बिक्री गर्ने भएको हो । इन्स्योरेन्स कम्पनीले काठमाडौं, मोरङ्ग,...बाँकी

    बैंकका सञ्चालक भुक्तानी प्रदायक कम्पनीको सञ्चालक बस्न नपाउने

    काठमाडौं । एकैपटक दुई वटा संस्थाको सञ्चालक बस्न नपाइने भएको छ । भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीतिको प्रथम संशोधन गर्दै राष्ट्र बैंकले एकैपटक भुक्तानी प्रदायक कम्पनी र अन्य संस्थाको सञ्चालक बन्न...बाँकी

    जानकी फाइनान्सले डाक्यो २६औं वार्षिक साधारण सभा, यस्ता छन् ४ एजेण्डा

    काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले २६औं वार्षिक साधारण सभा साउन १३ गते गर्ने भएको छ । असार २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मसाला कटेज तिरहुतिया गाछी ४ जनकपुरधाममा उक्त सभा गर्ने जनाएको...बाँकी

    मौद्रिक नीतिलाई कडाईका साथ अघि लैजान समस्या छः चिन्तामणि सिवाकोटि

    काठमाडौं । मौद्रिक नीतिलाई कडाईका साथ अघि लैजान समस्या रहेको नेपाल राष्ट्र बैंकका संचालक चिन्तामणि सिवाकोटिको भनाई छ । आर्थिक छलफल चौतारी नेपालद्धारा आयोजना गरिएको कार्यक्रममा बोल्दै सिवाकोटिले व्याजदरमा बृद्धि भएको, कर्जाको गुणस्तर सोचेजस्तो नभएको,...बाँकी

    आगामी मौद्रिक निति बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न, मौद्रिक नितिमा लचकता ल्याउन अर्थविदको सुझाव

    काठमाडौं । नेपालको आर्थिक अवस्था र आगामी मौद्रिक निति विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आर्थिक छलफल चौतारी नेपालद्धारा आयोजना गरिएको उक्त कार्यक्रमको मुख्य उदेश्य आगामी मौद्रिक नितिका लागि सुझाव संकलन गर्नु रहेको संस्थाका...बाँकी