काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले पहिलो चरणको आइपीओ साउन १ गतेदेखि विक्री गर्ने भएको छ । कम्पनीले प्रिमियमा आइपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३०...बाँकी
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको २०८० असार २१ गतेबाट नाम परिवर्तन गरी हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) भएको छ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड साविक सिभिल लघुवित्त...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले असार ३० गते विदाको दिनमा समेत राति ८ बजेसम्म बैंक तथा वित्तीय संस्थालाई राजस्व संकलन गर्न निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले २०८० असार ३० गते विदाको दिन राति...बाँकी
काठमाडौं । नेपाल उद्योग परिसंघ, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्सले संयुक्त रुपमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव पेश गरेका छन् । बैंक तथा वित्तीय...बाँकी
काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले डिजिटल वित्तीय सेवा वित्तीय प्रणालीको अभिन्न अङ्ग रहेको धारणा राखेका छन् । South Asian Regional Financial Inclusion Initiative (SARFII) द्वारा २०८० असार २० गते आयोजित South Asia Leaders Roundtable विषयक...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समग्र अर्थतन्त्रको दायित्व पूरा गर्नेगरी मौद्रिक नीति आउने बताएका छन् । बिहीवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघको तर्फबाट आयोजित...बाँकी
काठमाडौं । नेपाल टेलिकमले एसईई परीक्षाको नतिजा प्राप्त गर्नका लागि विभिन्न व्यवस्था गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरबाट प्रकाशित हुने २०७९ सालको एसईई परीक्षाको नतिजा आईभीआर (IVR), एसएमएस...बाँकी
काठमाण्डाै । नेपाल पुनर्बीमा कम्पनीले पुनर्बीमा सम्बन्धी सफ्टवेयर तयार पार्नका लागी पर्याप्त आवेदन नपरेपछि आवेदनकाे अवधि थपेकाे छ। पुनर्बीमा कम्पनीले २० जुलाई २०२३ सम्मका लागी आवेदन अवधि थपेकाे हाे । पुनर्बीमकले अन्तर्राष्ट्रिय बाेलपत्र आह्वान गर्दै...बाँकी
काठमाडौं । पछिल्लो समय बीमा क्षेत्रमा विभिन्न विवाह उत्सव लगायतका पर्वहरुमा जिन्सी सामान, गरगहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको छ । यही अवसरमा बुटवल ६, चाँदवारी निवासी सन्तोष खरेलले आफ्नो...बाँकी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले आज असार २० गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भनिएको आइपीओमा आवेदन दिने मिति सरेको छ। कम्पनीको आइपीओमा अब असार २१ गते अर्थात भोलीदेखि आवेदन दिन सकिनेछ। प्राविधिक कारणले निष्काशन...बाँकी