News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    निर्जीवन लघुबीमा क्षेत्रकै पहिलो कम्पनी नेपाल माइक्रोले शुरु गर्यो कारोबार

    काठमाडौं । निर्जीवन लघु बीमा व्यवसाय सञ्चालन गर्न इजाजत पाएको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले बिहीबार अर्थात असार २८ गतेदेखि कारोबार शुरु गरेको छ । इन्स्योरेन्सले बिहीबार चितवनको भरतपुरमा आयोजित एक समारोहबीच कम्पनीको उद्घाटन गरी आफ्नो...बाँकी

    ६६ प्रतिशत हकप्रदको प्रस्ताव पारित गर्न एनएलजी इन्स्योरेन्सले डाक्यो साधारण सभा

    काठमाडौं । हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न एनएलजी इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीले हाल कायम चक्ता पूँजीको ६६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक...बाँकी

    बिहीबारदेखि कारोबार सुरु गर्दै नेपाल माइक्रो इन्स्योरेन्स

    काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले असार २८ गते बिहीबारदेखि कारोबार सुरु गर्ने भएको छ । निर्जीवन लघु बीमा व्यवसाय सञ्चालन गर्न इजाजत पाएको इन्स्योरेन्सले बिहीबार एक समारोहबीच कम्पनीको उद्घाटन गरी व्यवसायिक कारोबार सुरु गर्न...बाँकी

    हिमालयन लाइफ इन्स्योरेन्सले भुक्तानी गर्यो १ करोड रुपैयाँको मृत्यु दावी

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले जीवन बीमा मृत्यु दावी वापत बीमाङ्क १ करोड रुपैयाँ रकम भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरि मृतक बीमित देव बहादुर खत्रीको पत्नी यमुना चालिसेलाई सो मृत्यु दावी...बाँकी

    लक्ष्मी भ्यालु फण्ड २ को इकाईमा साउन ५ गतेदेखि आवेदन दिन सकिने

    काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले लक्ष्मी भ्यालु फण्ड २ निष्काशनमा ल्याउन लागेको हो। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। निष्काशन गरिने कुल इकाईमध्ये...बाँकी

    रिलायबल नेपाल लाइफले आजदेखि आइपीओ विक्री गर्दै, क-कसले भर्न पाउँछन् ?

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आज असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २५७...बाँकी

    सिद्धार्थ बैंकले डेढ लाख कित्ता सेयर बेच्दै

    काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनी मदनलाल केडियाको नाममा रहेको १ लाख ५० हजार कित्ता सेयर बिक्री गर्ने भएको हो । सेयर खरिद गर्न इच्छुकले बैंकका विद्यमान...बाँकी

    हिमालयन एभरेष्ट इन्स्योन्सद्धारा ४० प्रहरी वीटलाई स्मार्ट फोन वितरण

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योन्स लिमिटेडले काठमाडौं उपत्यकामा कार्यरत कर्मचारीहरुलाई स्मार्ट फोन वितरण गरेको छ । कम्पनीले ट्राफिक प्रहरी कार्यलय रामशाह पथ काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच ४० थान केआरएटीओएस टेक्नोलोजी स्मार्ट फोन ४० प्रहरी वीटलाई...बाँकी

    दाङमा शिक्षाद्धारा सशक्तिकरण कार्यक्रमका लागि मेट लाइफको आर्थिक सहयोग

    काठमाडौं । मेट लाइफले नेपाल महिला सामुदायिक सेवा केन्द्रलाई दाङ जिल्लामा शिक्षाद्वारा सशक्तिकरण कार्यक्रमलाई समर्थन गर्दै आर्थिक सहयोग उपलब्ध गराएको छ । यस परियोजना अन्तर्गत दाङका विभिन्न सामुदायिक विद्यालयका ५० विद्यार्थीलाई शैक्षिक सहयोगका लागि केन्द्रलाई...बाँकी

    एलआइसी नेपालले डाक्यो २०औं वार्षिक साधारण सभा, यस्ता छन् ६ एजेण्डा

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले साउन १७ गते बुधबार २०औं वार्षिक साधारण सभ ागर्ने भएको छ । कम्पनीले लिसारा रिसेप्सन, भगवाती बहाल नक्साल, काठमाडौँमा दिउँसो ४ बजे आयोजना गर्ने जनाएको छ । कम्पनीको...बाँकी