News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    सिबिफिन र एनबिआईले ७ वटै प्रदेशमा व्यवसाय शिखर सम्मेलन आयोजना गर्ने

    काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्च्यिुट (एनबिआई) वीच ७ वटै प्रदेशमा प्रदेशस्तरीय व्यवसाय शिखर सम्मेलन (Provincial Business Summit) आयोजना गर्ने विषयमा सम्झौता सम्पन्न भएको छ । स्थानीय/प्रदेश सरकार...बाँकी

    साना किसान र आरएमडीसी लघुवित्तको शेयर कारोबार रोक्का

    काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार आज असार २४ गते आइतवारदेखि रोक्का भएको छ । दोस्रो बजारमा सूचिकृत यी कम्पनीहरूले मर्जर प्रक्रिया पुरा गरी...बाँकी

    आईएमई लाईफको आईपीओ ‘ओभर सब्स्क्राइभ्ड’, आवेदन दिने अन्तिम दिन सोमबार

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर ओभर सब्स्क्राइभ्ड भएको छ । कम्पनीले सर्वसाधारणको लागि सेयर जारी गरेको तेस्रो दिन बेलुकासम्ममा नौ लाख ४० हजार ८१२ आवेदनकर्ताले १ करोड १७ लाख ६९ हजार ५०...बाँकी

    प्रभु महालक्ष्मी लाइफको सीईओमा रमेश कुमार भट्टराई, कम्पनीलाई उचाइमा पुर्याउने विश्वास

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रमेश कुमार भट्टराई नियुक्त भएका छन् । नेपाल बीमा प्राधिकरणले मर्जर पछि बन्ने कम्पनीको सीईओमा भट्टराईलाई नियुक्त गर्न स्वीकृति दिएको हो । व्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक...बाँकी

    अप्पर स्याङ्गेको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त

    काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावरको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त भएको छ । कम्पनीको संचालक समितिको निर्णयले सिद्धार्थ क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । कम्पनीको शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी...बाँकी

    महिला लघुवित्तद्धारा निःशुल्क दन्त शिविर सम्पन्न

    काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रायोजन र महिला अधिकार तथा विकास केन्द्रको आयोजनामा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । महिला लघुवित्त वित्तीय संस्थाको सामाजिक उत्तरदायित्व कोष अन्तरगत प्रायोजन गरी रामेछाप जिल्ला स्थित...बाँकी

    बैंक तथा वित्तीय संस्थाहरुले छिट्टै ब्याजदर घटाउने छन् : अर्थमन्त्री महत

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाहरुले छिट्टै ब्याजदर घटाउने बताएका छन् । बैंक तथा वित्तीय संस्थाहरुले चर्को ब्याजदर असुली गरिरहेको गुनासो आईरहँदा अर्थमन्त्री महतले सो आश्वासन दिएका हुन् । पार्टी प्यालेस...बाँकी

    गार्डियन माइक्रो लाइफले शुरु गर्यो कारोबार, लघुबीमा कम्पनीमध्ये पहिलो बन्न सफल

    काठमाडौं । लघु जीवन बीमा कम्पनी गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले कारोबार शुरु गरेको छ । इन्स्योरेन्सले असार २२ गतेदेखि जीवन लघुबीमा व्यवसाय शुरु गरेको हो । जीवन लघुबीमा व्यवसाय सञ्चालन गर्न इजाजत पाएको गार्डियन माइक्रो...बाँकी

    असार २९ गतेदेखि एकीकृत कारोबार गर्दै प्रभु महालक्ष्मी लाइफ

    काठमाडौं । मर्जर प्रकृयामा रहेका प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले आगामी असार २९ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । दुई इन्स्योरेन्सले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट सो दिनदेखि एकीकृत कारोबार गर्न लागेका हुन्...बाँकी

    सिटिजन लाइफले असार ३१ गतेदेखि प्रिमियममा आईपीओ बिक्री गर्दै, कति छ मूल्य ?

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई असार ३१ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पूँजी...बाँकी