काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले एसएलसी वा सो सरह उर्तिण गरेका ईच्छुक व्यक्तिहरुले नागरिकता तथा शैक्षिक प्रमाणपत्रको प्रतिलिपी, स्थायी लेखा नम्बरको प्रतिलिपी, पासपोर्ट साइजको फोटो...बाँकी
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनी बासुदेव पौडेलको नाममा रहेको शेयर बिक्री गर्ने जनाएको छ । उक्त शेयर खरिद गर्न ईच्छुक...बाँकी
काठमाडौं । हङकङबाट आएको क्याथे प्यासिफिकको जहाजहुँदै गत मंगलबार स्कुटर तथा बाइकको ब्रेक-सु ल्याएको भनेर भन्सार जाँच पास गराइएको थियो । नेपाली कम्पनी रेडी ट्रेडर्सले हङकङबाट १६० वटा ब्रेक-सु ल्याएको जानकारी गराएर भन्सारबाट मंगलबार दिउँदै...बाँकी
काठमाडाैं । चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थमन्त्रालयले ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ । स्रोतको अधिकतम उपयोग, खर्चमा मितव्ययिता, प्रभावकारिता र दक्षता कायम गर्न मार्गदर्शन जारी गरिएको...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा निष्काशन गरेको आइपीओमा १५ हजार बढीले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज साउन ४ गते साँझ ५ः०३ बजेसम्म १५ हजार ६१४ जना आवेदकबाट...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्नेगरी मौद्रिक नीति आउने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बोल्दै गभर्नर अधिकारीले बजेटले राखेको मूल्यको दर भित्र...बाँकी
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद गरेको सुन नापतौल तथा जाँच गर्नका लागि नेपाल राष्ट्र बैंकमा पठाइएको छ । राजस्व अनुसन्धान विभागले बुधबार साँझ विमानस्थलमा बरामद गरेको सुन जोख्नका लागि राष्ट्र बैंकको टक्सार विभाग बबरमहल...बाँकी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा निष्काशन गरेको आइपीओमा १९ हजार बढीले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात असार २९ गते साँझ ५ः०३ बजेसम्म कम्पनीको आइपीओमा १९ हजार ६५७ जनाबाट ३६...बाँकी
काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले दुई जना संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो । संस्थापक शेयरधनी शुसिला थापाको नाममा रहेको आठ हजार ८९२ कित्ता, पशुपति...बाँकी
काठमाडौं । अर्थ मन्त्रालयको वित्तीय संस्था महाशाखा (एफआईडी) ले बंगलादेशमा बैंकास्योरेन्स लागू गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ । एफआइडीले केन्द्रीय बैंक बंगलादेश बैंकलाई नयाँ नियमहरू अन्तर्गत बीमा एजेन्टको रूपमा काम गर्ने अनुसूचित बैंकहरूका लागि आफ्नो...बाँकी