News Portal

  • नेपाल एसबिआई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा पंडा नियुक्त

    आर्थीकसंसार संवाददाता२३ असोज, २०८०
    १९० पटक
    २३ असोज, २०८०

    काठमाडौं । नेपाल एसबिआई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा राजेश कुमार पंडा नियुक्त भएका छन्। बैंकको असोज २२ गते बसेको संचालक समितिको बैठकले पंडालाई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।

    उनी भारतीय स्टेट बैंक (एसबीआई) को तर्फबाट खटिई आएका हुन् । यस अघि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत सम्हाली रहेका प्रमुख वित्तीय अधिकृत मोहमद रिजवान आलम आफ्नो कार्यकाल पुरा गरी एसबीआई भारत फिर्ता गएका छन् ।

    प्रतिकृया दिनुहोस्