News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    शेयर धितो कर्जामा जोखिम भार घट्यो, ५० लाखसम्मलाई शतप्रतिशत कायम

    काठमाडौं । शेयर धितो कर्जामा ५० लाखसम्मको लागि १०० प्रतिशतसम्म जोखिम भार लाग्ने भएको छ । चालु आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ५० लाख रुपैयाँसम्मको शेयर धितो कर्जाको...बाँकी

    आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका ग्राहकलाई माया मेट्रो हस्पीटलमा छुट

    काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका ग्राहकलाई माया मेट्रो हस्पीटलमा छुट हुने भएको छ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र माया मेट्रो हस्पीटल, धनगढी बिच सेवा प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा आइजीआई प्रुडेन्सियल...बाँकी

    सिटिजन लाइफ इन्स्योरेन्सको टाउन हल सभा सम्पन्न

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले टाउन हल सभाको १० औँ संस्करण, मंगलबार  सम्पन्न गरेको छ । कम्पनीले कार्यरत सम्पूर्ण कर्मचारीहरुका लागि प्रत्यक्ष तथा भिडियो कल मार्फत हरेक त्रैमासिक अन्तरालमा यस कार्यक्रमको आयोजना गर्दै आइरहेको...बाँकी

    सेयरधितो कर्जा, घरजग्गा र हायर पर्चेजको जोखिमभार कतिले घट्यो ?

    काठमाडौं । नेपाल राष्ट बैंकले सेयरधितो, घरजग्गा र हायर पर्चेज कर्जाको व्यवस्था पुनरावलोकन गर्ने घोषणा गरेको छ । राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गर्दै यस्तो घोषणा गरेको हो । ‘सेयर धितो...बाँकी

    बैंक तथा वित्तीय संस्थाले क्षेत्रगत र विपन्न वर्ग कर्जाको लक्ष्य पुरा गरे

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले क्षेत्रगत कर्जा र विपन्न वर्ग कर्जा विस्तारमा वार्षिक लक्ष्य पूरा गरेका छन् । नेपाल राष्ट्र बैंकले समयावधि ताकेर उनीहरुलाई क्षेत्रगत कर्जा र विपन्न वर्ग लक्षित वर्ग कर्जाको लक्ष्य हासिल...बाँकी

    मौद्रिक नीतिमा राष्ट्र बैंकले यी व्यवस्थालाई यथावत राख्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको विभिन्न व्यवस्थालाई यथावत राखेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा रहेका नेपालीले रेमिट्यान्स खातामा थथ १ प्रतिशत ब्याज...बाँकी

    चालु आव २०८०/८१ को मौद्रिक नीति सार्वजनिक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आज आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । सार्वजनिक भएको मौद्रिक नीतिबाट राष्ट्र बैंकले नीतिगत दर घटाएको छ भने बैंक तथा वित्तीय संस्थाको अनिवार्य नगद अनुपात...बाँकी

    राष्ट्रिय बीमा कम्पनीकाे सिइओकाे कार्यकक्षमा कालाेपट्टी, चरणबद्ध हड्तालमा उत्रिए कर्मचारी

    काठमाण्डाै‌ । सरकारी स्वामित्वकाे निर्जीवन बीमक राष्ट्रिय बीमा कम्पनीका कर्मचारी आन्दाेलनमा छन् । सञ्चालक समिति र कर्मचारी स‌ंघबीच भएकाे सहमति कार्यान्वयन नभएकाे विराेधमा कर्मचारीहरू चरणबद्ध आन्दाेलनमा उत्रिएका हुन् । राष्ट्रिय बीमा कम्पनीका आन्दाेलनरत कर्मचारीले प्रमुख...बाँकी

    युरोपियन युनियनले नेपाललाई ११ अर्ब अनुदान दिने

    काठमाडौं । युरोपियन युनियनले नेपाललाई करिब ११ अर्ब रुपैयाँ अनुदान दिने भएको छ । ‘गुणस्तर शिक्षा सबैका लागि र जलवायु परिवर्तनमा स्थानीय अनुकूलन’ विषयको अनुदान सम्बन्धी सम्झौतामा नेपाल सरकार र युरोपेली संघले शुक्रबार हस्ताक्षर गरेका...बाँकी

    ठेकेदारहरुको आरोप- परियोजनाको म्याद थप्दा आयोजना प्रमुखले नै पैसा माग्छन्

    काठमाडौं । निर्माण व्यवसायीहरुले सरकारकै कारण निर्माण क्षेत्रले गति लिन नसकेको आरोप लगाएका छन् । महासंघले शुक्रबार आयोजना गरेको राष्ट्रिय भेलामा महासंघका अध्यक्ष, पूर्वअध्यक्ष तथा निजी क्षेत्रका उद्योगी व्यवसायीहरुले सरकारकै कारण परियोजना विकास प्रभावित भइरहेको...बाँकी