News Portal

  • मञ्जुश्री फाइनान्सको अध्यक्षमा अधिकारी नियुक्त

    आर्थीकसंसार संवाददाता२३ असोज, २०८०
    १२९ पटक
    २३ असोज, २०८०

    काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको अध्यक्षमा यादव अधिकारी नियुक्त भएका छन् । कम्पनीको गत असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनी समूहका सञ्चालक अधिकारीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीको सोही बैठकले यसअघि अध्यक्ष रहेका इन्दिरा पण्डित (घिमिरे) ले कार्यव्यस्तताको कारण देखाई दिएको राजीनामा स्वीकृत गरेको छ ।

     

    प्रतिकृया दिनुहोस्