News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    फोकसवान पेमेन्ट सोलुसन्स् र कृषि विकास बैंकबीच भुक्तानी सेवा सम्झौता

    काठमाडौं । फोकसवान पेमेन्ट सोलुसन्स् द्वारा संचालित मोको डिजिटल वालेट र कृषि विकास बैंक बीच भिजा कार्ड कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ । कृषि विकास बैंकका ग्राहकहरुलाई आफ्नो भिजा डेबिट...बाँकी

    प्रभु महालक्ष्मी लाइफकी नवनियुक्त अध्यक्ष शिक्षा भट्टचनले लिइन् सपथ

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडकी नवनियुक्त अध्यक्ष शिक्षा भट्टचनले सपथ ग्रहण गरेकी छिन् । शिक्षा भट्टचनले नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट आज श्रावण २  गते मंगलबार सञ्चालक समिति अध्यक्षको...बाँकी

    सगरमाथा लुम्बिनी २८ औं वर्षमा प्रवेश, एक वर्षमा ४ अर्ब ५५ करोड बीमा शुल्क आर्जन गर्न सफल

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी ‘सलिको’ २७ वर्ष पुरा गरेर २८ औं वर्षमा प्रवेश गरेको छ । सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी एकिकरण भइ कायम हुन आएको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी...बाँकी

    प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा शिक्षा भट्टचन, को को बने सञ्चालक ?

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको अध्यक्षमा शिक्षा भट्टचन चयन भएको छिन् । कम्पनीको आज साँझ साढे ५ बजे बसेको सञ्चालक समितिको बैठकले भट्टचनलाई चयन गर्ने निर्णय गरेको हो । मर्जर कमिटले...बाँकी

    नागरिक लगानी कोषको संचालकमा सुरेश खत्री निर्बिरोध निर्वाचित

    काठमाडौं । नागरिक लगानी कोषको संचालकमा सुरेश खत्री निर्बिरोध निर्वाचित भएका छन् । नागरिक लगानी कोषको आज सम्पन्न २८औं वार्षिक साधारण सभाबाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । सभाले बैंक तथा वित्तीय संस्थाहरुको समूहबाट सञ्चालक...बाँकी

    रिलायन्स फाइनान्समा ६ संचालक नियुक्त, अध्यक्षमा मल्ली

    काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडमा ६ जना संचालक सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको असार ३१ गते सम्पन्न भएको १३औं वार्षिक साधारण सभाबाट सञ्चालक पदमा ६ जना संचालकहरु नियुक्त भएका हुन् । उक्त साधारण...बाँकी

    प्रभु क्यापिटलको दुई स्किम संचालनमा, यस्ता छन् विशेषता

    काठमाडौं । मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले आफ्नो सेवाग्राहीका लागि सेवा संगै  Loyalty Points Offer  साथै Referral scheme लन्च गरेको छ । ग्राहकहरुलाई सेवा छिटो, छरितो तथा सहज तरिकाबाट दिन सक्नुपर्ने उद्देश्य लिएकोे प्रभु क्यापिटल लिमिटेडले ग्राहकको लागि विशेष...बाँकी

    आशा लघुवित्तको सिइओमा जया लोहनी नियुक्त

    काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा जया लोहनीलाई नियुक्त गरेको छ । कम्पनीको असार ३१ गते बसेको सञ्चालक समितिको बैंठकले लोहनीलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो । साविकको राष्ट्र...बाँकी

    कुमारी क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा शर्मा नियुक्त

    काठमाडौं । कुमारी क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा पुष्प शर्मा नियुक्त भएका छन् । २०८० आषाढ ३१ गतेका दिन बसेको सञ्चालक समितिको ५८ औँ बैठकले क्यापिटलको प्रमुख कार्यकारी अधिकृतको रुपमा पुष्प शर्मालाई साउन १ गतेदेखि लागू...बाँकी

    सन नेपाल लाइफ इन्स्योरेन्सको आइपिओमा सोमबारबाट आवेदन खुल्ला

    काठमाडाै‌ं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सोमबारबाट आइपिओ बिक्री गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मुल्यमा १३९ रुपैयाँ प्रिमियम...बाँकी