काठमाडौं । मुलुकको अति दुर्गम स्थानहरुमध्येको सोलुखुम्बु जिल्लाका सेवाग्राहीहरुले हालै सम्पन्न गरिएको अप्टिकल फाइबर लिंक स्थापनापश्चात दिगो र निरन्तर दूरसञ्चार सेवा प्रयोग गर्न पाउने भएका छन् । नेपाल टेलिकमले हिमाली जिल्ला सोलुखुम्बुलाई पहिलोपटक अप्टिकल फाइबर...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्वारा जर्मन सरकारबाट KFW बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘Energy Efficiency Program Nepal’ को अनुदान सहयोग कार्यक्रमअन्तर्गत शुक्रबार छ करोड ५० लाख रुपैयाँ रकम हस्तान्तरण गरेको छ । बैंकले एशियन थाई...बाँकी
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल ९इप्पान०ले बीमा समितिले जारी गरेको निर्जीवन बीमा शुल्कसम्बन्धी निर्देशिकाप्रति ध्यानाकर्षण गरेको छ । संस्थाले कार्तिक ७ गते एक कार्यक्रमको आयोजना गर्दै विद्युत खरिद बिक्री सम्झौता माथि प्रतिवन्ध गर्ने...बाँकी
काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडको प्रति शेयर अंकित मूल्य रु. १००/– (एक सय रुपैया मात्र) दरको १९,६०,००० कित्ता साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन निष्काशन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्काशन तथा बिक्री...बाँकी
काठमाडौं । लगानी बोर्डले दुईवटा जलविद्युत आयोजनाको लागि करिब ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको लगानी बोर्डको बैठकले संखुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत...बाँकी
काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सामलिङ्ग पावर कम्पनी लिमिटेडले आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नं. ४ र ५ का...बाँकी
काठमाडौं । स्याफ्रुबेसी, रसुवामा रहेको “लाङटाङ खोला जलविद्युत आयोजना’को फाइनान्सियल क्लोजर सम्पन्न भएको छ । उक्त आयोजनामा सनराइज बैंकको अगुवाईमा सिद्धार्थ बैंक तथा एनसीसी बैंकको सहभागितामा बनेको कन्सोर्टियमद्वारा करिब ३ अर्ब लगानी गर्ने सम्झौता भएको...बाँकी
काठमाडौं । बीमा समितिले हालै ‘नन् ट्यारिफ बीमाको न्यूनतम दर रेट’ निर्धारण गरी जारी गरेको निर्देशिकामा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले आपत्ति जनाएको छ । समितिले निर्जीवन बीमा कम्पनीहरुलाई जारी गरेको उक्त निर्देशन आफूलाई...बाँकी
काठमाडौं । धादिङको माथिल्लो आँखुखोला जलविद्युतमा आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाइमा ४ वटा बैंकले साढे ५ अर्ब लगानी गर्ने भएका छन् । सिटिजन्स बैंकको अगुवाइमा नेपाल एसबिआइ बैंक, नेपाल बङ्गलादेश बैंक, मेगा बैंक नेपाल, र...बाँकी
काठमाडौं । स्याफ्रुबेसी, रसुवामा रहेको ‘लाङटाङ खोला जलविधुत आयोजना’ मा सनराइज बैंकको अगुवाइमा तीनवटा बैंकले लगानी गर्ने भएको छ । उक्त आयोजनामा सनराइज बैंकको अगुवाईमा सिदार्थ बैंक र एनसीसी बैंकले करीब ३ अर्ब लगानी गर्ने...बाँकी