News Portal

  • गृहपृष्ठ ऊर्जा, बैंक, बैंक/वित्त, समाचार

    सिटिजन्स बैंकको अगुवाइमा चार वटा बैंकले माथिल्लो आँखुखोलामा लगानी गर्ने

    काठमाडौं । धादिङको माथिल्लो आँखुखोला जलविद्युतमा आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाइमा ४ वटा बैंकले साढे ५ अर्ब लगानी गर्ने भएका छन् । सिटिजन्स बैंकको अगुवाइमा नेपाल एसबिआइ बैंक, नेपाल बङ्गलादेश बैंक, मेगा बैंक नेपाल, र...बाँकी

    सनराइज बैंकको अगुवाइमा दुईवटा बैंकले लाङटाङ खोलामा ३ अर्ब लगानी गर्ने

    काठमाडौं । स्याफ्रुबेसी, रसुवामा रहेको ‘लाङटाङ खोला जलविधुत आयोजना’ मा सनराइज बैंकको अगुवाइमा तीनवटा बैंकले लगानी गर्ने भएको छ । उक्त आयोजनामा सनराइज बैंकको अगुवाईमा सिदार्थ बैंक र एनसीसी बैंकले करीब ३ अर्ब लगानी गर्ने...बाँकी

    ङादी ग्रुप पावर लिमिटेडको आठौं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको आठौं वार्षिक साधारण सभा आज आइतवार सम्पन्न भएको छ । सभा क्विन्स क्याफे अनामनगर काठमाडौंमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले २० प्रतिशत बोनश शेयर र १ दशमलव...बाँकी

    सिक्लेस हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

    काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओको बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केटलाई नियुक्त गरेको छ । यस सम्बन्धमा उक्त कम्पनी र बीओके क्यापिटलबीच सम्झौता पनि भएको छ । सम्झौतापत्रमा...बाँकी

    सिनर्जी पावरको अध्यक्षमा इन्द्रबहादुर थापा निर्वाचित

    काठमाडौं । सिनर्जी पावर डेभलपमेण्ट लिमिटेडको अध्यक्षमा इन्द्रबहादुर थापा चयन भएका छन् । गत भदौ १८ गते सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले यस्तो निर्णय गरेको हो । सोही साधारणसभाले सुरेन्द्रबहादुर खड्कालाई प्रबन्धक सञ्चालकमा नियुक्त गरेको छ...बाँकी

    सिनर्जी पावरको १५औं साधारणसभा सम्पन्न

    काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय, बालुवाटारमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । सभामा सञ्चालक समितिको तर्फबाट कम्पनीका अध्यक्ष इन्द्रबहादुर थापाद्वारा प्रस्तुत...बाँकी

    एनएमबि बैंकले ह्याण्डलिङ्ग बैंकको विशिष्ठिकृत सेवा दिने

    काठमाडौं । एनएमबि बैंकले दोस्रो कार्यकालको लागि ह्याण्डलिङ्ग बैंकको विशिष्ठिकृत सेवा प्रदान गर्ने भएको छ । जसको लागि बैंकले लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग समझदारीपत्रमा हस्ताक्षर गरेको हो । केन्द्रले...बाँकी

    देशको ऊर्जा क्षेत्रमा देखिने गरी काम गर्ने छुः नवनियुक्त कार्यकारी निर्देशक घिसिङ

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुनौतीलाई स्वीकार गर्दै सरकारले दिएको जिम्मेवारीलाई पूर्ण रुपमा आत्मसाथ गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अघिल्लो कार्यकालमा लोडसेडिङको अन्त्य, घाटाका गएको संस्थालाई नाफामा लगेर...बाँकी

    सिनर्जी पावरले लाभांश घोषणा गर्यो

    काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड आर्थिक वर्ष २०७७/७८ को लाभाश घोषणा गर्ने पहिलो कम्पनी बनेको छ । कम्पनीले २०७८ असार मसान्तसम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने ७ करोड ३३...बाँकी

    नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई अफरसहितको निःशुल्क सिम तथा Student Registration Pack र Bonus On Recharge Pack उपलब्ध गराइने

    काठमाडौं । नेपाल टेलिकमले विगत वर्षहरुमा जस्तै यो वर्ष पनि एसईईका विद्यार्थीहरुका लागि एसईई अफर (SEE Offer) सहितको निःशुल्क सिम (SEE Student SIM) उपलब्ध गराउने भएको छ । उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट निःशुल्क...बाँकी