News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, ऊर्जा, समाचार

    सिनर्जी पावरको संयुक्त साधारणसभा सम्पन्न

    काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको १२औँ, १३औँ र १४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय, नक्साल, काठमाडौंमा सम्पन्न भएको हो । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस महामारी रोकथाम तथा...बाँकी

    बीओकेद्वारा अपि पावर सौर्य विद्युत आयोजनाको व्यवस्थापन

    काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले चन्द्रनिगाहपूर सौर्य विद्युत आयोजनाको निर्माण कार्य सुरु गरेको छ । कम्पनीले इनर्जी मिक्सको सिद्धान्तअनुरुप कार्य गरी चौथो आयोजनाको रुपमा ग्रिडमा आवद्ध ४ मेगावाट क्षमताको चन्द्रनिगाहपूर सौर्य विद्युत आयोजना पहिचान...बाँकी

    एमसीसीलाई अनुमोदन गर्दै लागु गर्नुपर्छः ऊर्जामन्त्री रायमाझी

    काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लागू गर्नुपर्ने बताएका छन् । आइतबार मन्त्रालयमा पदभार ग्रहण गरेपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नवनियुक्त ऊर्जामन्त्री रायमाझीले कुनै पनि वैदेशिक लगानीलाई अस्वीकृत...बाँकी

    अरुण भ्याली हाइड्रो पावरको साधारणसभा सम्पन्न

    काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको २३औं वार्षिक साधारणसभा आज (पौष ८ गते) सम्पन्न भएको छ । सभा कम्पनीको कक्ष, ट्रेड टावर, दोस्रो तल्ला, थापाथली, काठमाडौंमा भर्चुअल माध्यममार्फत सम्पन्न भएको हो । सभाले सञ्चालक समितिको...बाँकी

    नेपाल बैंकको अगुवाईमा लाप्चे खोला जलविद्युत आयोजनामा १९ अर्ब लगानी

    काठमाडौं । नेपाल बैंकको अगुवाईमा नौवटा बैंकले लाप्चे खोला जलविद्युत आयोजनामा लगानी गर्ने भएका छन् । उक्त आयोजनामा नौवटा बैंकले १९ अर्ब ६५ करोडभन्दा बढी लगानी गर्ने भएका हुन् । सो आयोजनामा नेपाल बैंकद्वारा ५...बाँकी

    आँधिखोला लघुवित्तद्वारा जोखिम व्यवस्थापन तालिम सम्पन्न

    काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाको जोखिम व्यवस्थापन तथा पोजिटिभ भाइव्रेशन विषयक तालिम सम्पन्न भएको छ । संस्थाले आफ्ना ११ वटा शाखाका ३० जना फिल्ड सहायक कर्मचारीलाई दुई दिने तालिम दिएको जनाएको छ । कम्पनीले...बाँकी

    बुटवल पावर कम्पनीको २५ प्रतिशत लाभांश वितरण

    काठमाडौं । बुटवल पावर कम्पनीले सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । पुस ३ गते सम्पन्न...बाँकी

    लिखु खोला हाइड्रोपावरको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष

    काठमाडौं । लिखु खोला हाइड्रोपावर कम्पनीको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष नियुक्त भएको छ । उक्त सम्झौतापत्रमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र ग्रिन भेन्चरको तर्फबाट अनिल अग्रवालले हस्ताक्षर गरेका थिए । कम्पनीले जारी पुँजी...बाँकी

    पिपुल्स पावरको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त

    काठमाडौं । पिपुल्स पावर लिमिटेडले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ । उक्त कामको लागि कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । सो नियुक्तिसम्बन्धी दुई संस्थाबीच...बाँकी

    एकैदिन तीन हजार घरमा विद्युतीकरणको शुभारम्भ

    पाँचथर । पाँचथरको तीन हजार घरमा विद्युतीकरण शुभारम्भ भएको छ । जिल्लामा शुक्रबार एकैदिन तीन हजार घरमा विद्युतीकरणको शुभारम्भ गरिएको हो । मिक्लाजुङ र कुम्मायक गाउँपालिकाका दुई हजार ९९० घरमा विस्तार भएको विद्युतको भौतिक पूर्वाधार...बाँकी