News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, ऊर्जा, कर्पोरेट, बैंक/वित्त, समाचार

    मेवा खोला जलविद्युतमा सिटिजन्स बैंकको अगुवाईमा ७ वाणिज्य बैंकले लगानी गर्ने

    काठमाडौं । ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजना निर्माणको लागि लगानी जुटेको छ । उक्त आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाईमा विभिन्न ७ बैंकहरुले ७ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गर्ने भएका हुन् । बैंकको...बाँकी

    मैलुङ खोला जलविद्युतले साउन १४ गतेदेखि आईपीओ जारी गर्ने

    काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले आगामी साउन १४ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीआ) जारी गर्ने भएको छ । कम्पनीले सो दिनदेखि ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको...बाँकी

    नेशनल हाईड्रोपावरको वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । नेशनल हाईड्रोपावर कम्पनी लिमिटेडको २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । सभामा सञ्चालक समितिको तर्फबाट कम्पनीका अध्यक्ष कुमार पाण्डेद्वारा प्रस्तुत आर्थिक वर्ष २०७६÷७७...बाँकी

    मिदिम–१ जलविद्युत आयोजनामा लक्ष्मी बैंकले कर्जा लगानी गर्ने

    काठमाडौं । लक्ष्मी बैंकले माउण्ट रसुवा हाइड्रोपावरको १३.४२४ मेगावाटको मिदिम खोला–१ जलविद्युत आयोजनाको लागि कर्जा लगानी गर्ने भएको छ । बैंक र कम्पनीबीच यससम्बन्धी बिहिबार सम्झौता भएको हो । उक्त आयोजनाको निर्माण लागत जम्मा २...बाँकी

    मैलुङ्ग खोला जलविद्युतले आईपीओ जारी गर्न बोर्डको स्वीकृति

    काठमाडौं । मैलुङ्ग खोला जलविद्युत कम्पनीले आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । बोर्डले गत असार २३ गते मात्रै कम्पनीलाई दोस्रो चरणमा सर्वसाधारणलाई सेयर जारी गर्न स्वीकृति दिएको हो । यससँगै कम्पनीले...बाँकी

    बीओकेले ९.७ मेगावाटको अप्पर इङ्गवा जलविद्युतमा एकल लगानी गर्ने

    काठमाडौं । अप्पर इङ्गवा जलविद्युत आयोजनामा बैंक अफ काठमाण्डूले एकल लगानी गर्ने भएको छ । सो सम्बन्धि बैंक अफ काठमाण्डू र इङ्गवा जलविद्युतबीच गत जेठ ३१ गते सम्झौता भएको हो । ९.७ मेगावाट उत्पादन क्षमता...बाँकी

    हिमाल दोलखा हाइड्रोपावरको नाफा घट्यो

    काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणका अनुसार कम्पनीले यस त्रैमासको अवधिसम्ममा ११ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन...बाँकी

    एनएमबी बैंकद्वारा जारी ऊर्जा ऋणपत्रमा देखियो आकर्षण

    काठमाडौं । एनएमबि बैंकद्वारा नेपालमै पहिलोपटक ऊर्जा ऋणपत्र जारी गरेकोमा ४ दिनमै मागभन्दा अत्याधिक आवेदन परेको छ । उक्त ऊर्जा ऋणपत्र जेठ ९ गते आईतबारदेखि बिक्री खुल्ला गरिएकोमा पहिलो ४ कार्यदिन भित्रै अत्याधिक आवेदनको कारणले...बाँकी

    सिईडिबी हाईड्रोपावरको पहिलो कारोवार कतिमा होला ?

    काठमाडौं । प्रति कित्ता एक सय रुपैयाँमा आईपीओ निष्काशन गरेको सिईडिबी हाईड्रोपावरको पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता १३८ रुपैयाँ ७९ पैसा र अधिकतम ४१६ रुपैयाँ ३७ पैसा सम्म रेञ्ज पाउने सम्भावना छ । पहिलो...बाँकी

    नबिल बैंकले वीर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने

    काठमाडौं । वीर अस्पतालमा चौधरी फाउण्डेसनले १८ शैय्याको आईसीयू वार्ड र नबिल बैंकले अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । फाउण्डेसन र बैंकले अस्पतालसँग यस विषयमा मंगलबार समझदारी पत्रमा हस्ताक्षर गरेको छ । फाउण्डेसनका तर्फबाट...बाँकी