काठमाडौं । फोन पे पेमेन्ट सर्विसले नेपालीहरुको महान चाड दशैंलाई लक्षित गर्दै ‘फोन पे डाइरेक्टसँग,दशैं धन मौका’ नामक योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत फोन पे डाइरेक्टमार्फत बैंक तथा वित्तीय संस्थामा अन्तरबैंक कारोबार गर्दा...बाँकी
काठमाडौं । फस्र्ट माइक्रोफाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा नुमनाथ पौडेल नियुक्त भएका छन् । माईक्रो फाइनान्सको कात्तिक १ गते बसेको सञ्चालक समितिको उक्त बैठकले कम्पनीको सिईओमा पौडललाई नियुक्त गर्ने निर्णय गरेको हो । सिईओ पौडलले कम्पनीको...बाँकी
काठमाडौं । एनएमबी बैंकका ग्राहकले सामसङ्ग मोबाइल किन्दा १० प्रतिशतसम्म वा एक हजारसम्म नगद फिर्ता पाउने भएका छन् । जसको लागि एनएमबी बैंक र आईएमएसबीच बैंकको कार्ड प्रयोग गरी खरिद गर्दा मेगाडिलअन्तर्गत विशेष छुट र...बाँकी
काठमाडौं । ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ अभियानलाई आत्मसाथ गर्दै सनराइज बैंकले आगामी चाडपर्वलाई लक्षित गरी नयाँ अफर ल्याएको छ । डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले एफवानसफ्टसँग सहकार्य गरी यस योजना ल्याएको हो...बाँकी
काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले होण्डा सिबिआर ६ सय आर आरलाई नेपाली बजारमा भित्राएको छ । स्पोर्टस् बाइक उत्साहीहरुको लागि उपयुक्त यस बाइकको लुक्स र फिचरहरुले सबैलाई...बाँकी
काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । फाइनान्सले विभिन्न खातामा भोलिबाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । फाइनान्स कम्पनीले बचत खातामा न्युनतम ६ प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म ब्याजदर...बाँकी
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले अहिलेकै व्यवस्थामा भगवान शिव र ब्रम्हाजी आए पनि तत्काल पाँचलाख मेट्रिकटन मल ल्याउन सम्भव नभएको बताएका छन् । शुक्रबार ४०औं विश्व खाद्य दिवसको अवसरमा बोल्दै मन्त्री...बाँकी
काठमाडौं । टिभिएसले ‘टिभिएस दशैंको आशा’ योजनाअन्तर्गत दोस्रो हप्ताको विजेता घोषणा गरेको छ । कम्पनीले गोलाप्रथाबाट गणेशप्रसाद गौतमलाई तेस्रो हप्ताको विजेता छनोट गरेको हो । यससँगै उनले टिभिएस अपाचे आरआर ३१० जित्नेका छन् । टिभिएस...बाँकी
काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले दसैं–तिहार पर्वलाई लक्षित गरेर उपहारै उपहार योजना ल्याएको छ । योजनामा सहभागी हुन उपभोक्ताहरूले सिजीको आधिकारीक वेबसाइट डब्लुडब्लुडब्लुडट /सिजीइन्सपायरिङलाइफडटकम रक्याटोगरीर फेस्टिभअफर्सर बाट बुकिङ गरेर खरिद गर्नुपर्ने जनाएको छ । यसरी...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहकहरुले डिल आयो डटकममा २५ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्ने भएका छन् । बैंकका डेबिट/क्रेडिट कार्डबाहकहरु, मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरु तथा, इन्टरनेट बैकिङ्ग प्रयोगकर्ताहरुले पस, क्यू आर तथा फण्ड ट्रान्सफरका माध्यमबाट...बाँकी