News Portal

  • फस्र्ट माइक्रो फाइनान्सको सिईओमा नुमनाथ पौडेल नियुक्त

    आर्थीकसंसार संवाददाता२ कार्तिक, २०७७
    १३४३ पटक
    २ कार्तिक, २०७७

    काठमाडौं । फस्र्ट माइक्रोफाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा नुमनाथ पौडेल नियुक्त भएका छन् । माईक्रो फाइनान्सको कात्तिक १ गते बसेको सञ्चालक समितिको उक्त बैठकले कम्पनीको सिईओमा पौडललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
    सिईओ पौडलले कम्पनीको सिईओका कार्यभार कात्तिक १६ गतेदेखि सम्हाल्ने भएका छन् ।

    प्रतिकृया दिनुहोस्