युएई । सेन्चुरी बैंक अन्तर्गतको सेन्चुरी रेमिट युएईले दशैं–तिहार योजना सार्वजनिक गरेको छ । यससँगै युएईमा रहेका नेपालीले अल अहलिया एक्सचेन्सको कुनै पनि शाखाबाट सेन्चुरी रेमिटको प्रयोग गरी नेपालमा पैसा पठाउनेहरु योजनामा सहभागी बन्नेछन् ।...बाँकी
काठमाडौं । कोरोना संक्रमणका कारण विदेशमा मृत्यु भएका आफन्तजनलाई सहयोग गर्ने उद्देश्यले आइएमईले ‘भरोसा कोश’ को स्थापना गरेको छ । उक्त कोशमार्फत कोरोना संक्रमणका कारण विदेशमा मृत्यु भएका परिवारलाई आर्थिक सहायता गर्ने कम्पनीले जनाएको छ...बाँकी
काठमाडौं । कोभिड–१९ लकडाउनको कारण सेवा बन्द रहेको नगरकोटको उत्कृष्ट होटल क्लब हिमालय नगरकोट उच्च स्वास्थ्य सुरक्षाका साथ पुनः सञ्चालनमा आएको छ । पाहुनाहरुको स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राख्दै विश्व स्वास्थ्य संगठन र नेपाल पर्यटन बोर्डको...बाँकी
काठमाडौं । सानिमा बैंकले ‘बिग डिल एट सस्तो डिल’ नामक नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा विभिन्न छुट रहेको उक्त योजना सार्वजनिक गरेको हो । अनलाइन सपिङ्ग पोर्टल...बाँकी
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था र जनक लघुवित्त वित्तीय संस्थाको असोज २५ गतेदेखि एकीकृत कारोबार सुरु गरेका छन् । यी दुवै कम्पनीलाई एकीकृत कारोबारका लागि असोज २ गते नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको थियो...बाँकी
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले असोज २५ गतेदेखि अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाबाट विक्री खुला गरेको छ । कम्पनीले साउन २५ गतेदेखि भदौ २९ गतेसम्म विक्री खुला गर्दा बिक्री हुन नसकेको संस्थापकतर्फको ११ हजार...बाँकी
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को लागि १२ दशमलव ६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको असोज २४ गतेको सञ्चालक समितिको बैठकले ९ प्रतिशत बोनस शेयर र कर प्रयोजन...बाँकी
काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रबद्र्धित ‘आइएमई पे’ले दसैंको अवसरमा गरिने किनमेललाई ध्यानमा राख्दै आइएमई पे मोबाइल वालेटमार्फत गरिने भुक्तानीमा ३० प्रतिशत क्यास ब्याकको अफर सार्वजनिक गरेको छ । किराना, किनुमन,...बाँकी
काठमाडौं । एनएमबि बैंकले चिनियाँ कम्पनी टेन्सेन्ट होल्डिङ्स (विच्याट)सँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । उक्त सम्झौताले कम्पनीको विच्याट भुक्तानी प्रणालीमार्फत नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुले सहज रुपमा नेपालमा खरिद गरेको वस्तु तथा सेवाको भुक्तानी गर्न...बाँकी
काठमाडौं । एनएमबी बैंकले किया अटोमोबाइलका गाडी किन्न २४ घण्टाभित्रै अटो लोन दिने भएको छ । जसको लागि एनएमबी बैंक र नेपालमा किया अटोमोबाइलको एक मात्र वितरक कन्टिनेन्टल ट्रेडिंग ईन्टरप्राईजिङ्ग बीच किया अटोमोबाइलको प्राथमिक फाइनान्सिङ्गको...बाँकी