News Portal

  • समृद्धि फाइनान्सद्वारा नयाँ व्याजदर सार्वजनिक

    आर्थीकसंसार संवाददाता३० असोज, २०७७
    १०७० पटक
    ३० असोज, २०७७

    काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । फाइनान्सले विभिन्न खातामा भोलिबाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
    फाइनान्स कम्पनीले बचत खातामा न्युनतम ६ प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ । मुद्दती निक्षेपमा न्युनतम ७ दशमलव ५० प्रतिशतदेखि अधिकतम ८ दशमलव ७५ प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्