News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कृषि

    पाँचलाख मेट्रिकटन मल ल्याउन सम्भव छैनः कृषि मन्त्री घनश्याम भुसाल

    काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले अहिलेकै व्यवस्थामा भगवान शिव र ब्रम्हाजी आए पनि तत्काल पाँचलाख मेट्रिकटन मल ल्याउन सम्भव नभएको बताएका छन् । शुक्रबार ४०औं विश्व खाद्य दिवसको अवसरमा बोल्दै मन्त्री...बाँकी

    ‘टिभिएस दशैंको आशा’ को तेस्रो हप्ताको विजेता घोषित

    काठमाडौं । टिभिएसले ‘टिभिएस दशैंको आशा’ योजनाअन्तर्गत दोस्रो हप्ताको विजेता घोषणा गरेको छ । कम्पनीले गोलाप्रथाबाट गणेशप्रसाद गौतमलाई तेस्रो हप्ताको विजेता छनोट गरेको हो । यससँगै उनले टिभिएस अपाचे आरआर ३१० जित्नेका छन् । टिभिएस...बाँकी

    सिजीले दसैं–तिहार पर्व लक्षित उपहारै उपहार योजना सार्वजनिक

    काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले दसैं–तिहार पर्वलाई लक्षित गरेर उपहारै उपहार योजना ल्याएको छ । योजनामा सहभागी हुन उपभोक्ताहरूले सिजीको आधिकारीक वेबसाइट डब्लुडब्लुडब्लुडट /सिजीइन्सपायरिङलाइफडटकम रक्याटोगरीर फेस्टिभअफर्सर बाट बुकिङ गरेर खरिद गर्नुपर्ने जनाएको छ । यसरी...बाँकी

    सिटिजन्स बैंकका ग्राहकले डिल आयो डटकममा क्यासब्याक पाउने

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहकहरुले डिल आयो डटकममा २५ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्ने भएका छन् । बैंकका डेबिट/क्रेडिट कार्डबाहकहरु, मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरु तथा, इन्टरनेट बैकिङ्ग प्रयोगकर्ताहरुले पस, क्यू आर तथा फण्ड ट्रान्सफरका माध्यमबाट...बाँकी

    सेन्चुरी रेमिट युएईको दशैं तिहार योजना सार्वजनिक

    युएई । सेन्चुरी बैंक अन्तर्गतको सेन्चुरी रेमिट युएईले दशैं–तिहार योजना सार्वजनिक गरेको छ । यससँगै युएईमा रहेका नेपालीले अल अहलिया एक्सचेन्सको कुनै पनि शाखाबाट सेन्चुरी रेमिटको प्रयोग गरी नेपालमा पैसा पठाउनेहरु योजनामा सहभागी बन्नेछन् ।...बाँकी

    आइएमईद्वारा कोभिडका कारण ज्यान गुमाउनेका परिवारलाई आर्थिक सहयोग

    काठमाडौं । कोरोना संक्रमणका कारण विदेशमा मृत्यु भएका आफन्तजनलाई सहयोग गर्ने उद्देश्यले आइएमईले ‘भरोसा कोश’ को स्थापना गरेको छ । उक्त कोशमार्फत कोरोना संक्रमणका कारण विदेशमा मृत्यु भएका परिवारलाई आर्थिक सहायता गर्ने कम्पनीले जनाएको छ...बाँकी

    होटल क्लब हिमालय नगरकोट उच्च स्वास्थ्य सुरक्षाका साथ पुनः सञ्चालनमा

    काठमाडौं । कोभिड–१९ लकडाउनको कारण सेवा बन्द रहेको नगरकोटको उत्कृष्ट होटल क्लब हिमालय नगरकोट उच्च स्वास्थ्य सुरक्षाका साथ पुनः सञ्चालनमा आएको छ । पाहुनाहरुको स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राख्दै विश्व स्वास्थ्य संगठन र नेपाल पर्यटन बोर्डको...बाँकी

    सानिमा बैंकका ग्राहकले सस्तो डिलबाट सामान किन्दा विशेष छुट पाउने

    काठमाडौं । सानिमा बैंकले ‘बिग डिल एट सस्तो डिल’ नामक नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा विभिन्न छुट रहेको उक्त योजना सार्वजनिक गरेको हो । अनलाइन सपिङ्ग पोर्टल...बाँकी

    स्वरोजगार र जनक लघुवित्तको एकीकृत कारोबार

    काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था र जनक लघुवित्त वित्तीय संस्थाको असोज २५ गतेदेखि एकीकृत कारोबार सुरु गरेका छन् । यी दुवै कम्पनीलाई एकीकृत कारोबारका लागि असोज २ गते नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको थियो...बाँकी

    सिभिल लघुवित्तको लिलामी शेयरमा बोलपत्र पेश गर्न सकिने

    काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले असोज २५ गतेदेखि अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाबाट विक्री खुला गरेको छ । कम्पनीले साउन २५ गतेदेखि भदौ २९ गतेसम्म विक्री खुला गर्दा बिक्री हुन नसकेको संस्थापकतर्फको ११ हजार...बाँकी