News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, व्यापार व्यवसाय, समाचार

    एसएमईजलाई सहज कर्जा उपलब्ध गराउन एफएनसीसीआई र एनबीएबीच समझदारी

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघबीच लघु, घरेलु, साना तथा मझौला उद्यमहरू (एसमएमईज)को प्रबद्र्धन एवं संरक्षणका लागि वित्तीय कर्जालगायतको सेवा प्रवाहमा सहजीकरण गर्ने समझदारी भएको छ । समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर...बाँकी

    गौरीशंकर लाल दासलाई हेमबहादुर मल्ल सम्मान–२०७५ प्रदान

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज एक विशेष समारोहकाबीच हेमबहादुर मल्ल सम्मान–२०७५ डा. गौरीशंकर लाल दासलाई प्रदान गरिएको छ । यो सम्मान रु. २ लाख राशीको छ । नेपाल जनप्रशासन संघले शिक्षा, व्यवस्थापन, प्रशासन, सार्वजनिक...बाँकी

    कुमारी बैंकका एटीएम कार्ड होल्डरलाई मेरिना इम्पेक्स एण्ड टेलरिङ सेन्टरमा २० प्रतिशत छुट

    काठमाडौं । कुमारी बैंकको एटीएम कार्ड लिएका ग्राहकले मेरिना इम्पेक्स एण्ड टेलरिङ सेन्टरमा सर्टिङ, सुटिङ तथा टेलरिङ सेवा लिँदा २० प्रतिशत छुट पाउने भएका छन् । बैंकको डेविट कार्ड वा क्रेडिट कार्डमध्ये जुन भए पनि...बाँकी

    जीवन्त एडभान्स काठमाडौंमा कुमारी बैंकका ग्राहकले छुट पाउने

    काठमाडौं । कुमारी बैंकले जीवन्त एडभान्स काठमाडौं इमेजिङसँग सम्झौता गरेको छ । ग्राहकहरुलाई स्वास्थ्य र स्वास्थ्यसम्बन्धी विभिन्न सेवाहरु लिँदा सेवा प्रदायकबाट विशेष सहुलियतको व्यवस्थालाई विस्तार गर्दै उद्देश्य बैंकले सम्झौता गरेको जनाएको छ । कुमारी बैंकका...बाँकी

    महिला लघुवित्तको साधारण शेयर बाँडफाँड शुक्रबार हुने

    काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको सर्वसाधारणलाई निष्काशन गरिएको साधारण शेयर मिति २०७७ फागुन १४ गते शुक्रबार बिहान ८ बजे बाँडफाँड हुने नेपाल एसविआई मर्चेन्ट बैंकिङ्गले जनाएको छ । साधारण शेयरको बाँडफाड हात्तिसारस्थित नेपाल एसविआई...बाँकी

    ज्योति बैंकद्वारा सामरी स्वास्थ्य चौकीलाई बेबी वार्मर प्रदान

    काठमाडौं । ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व सम्बन्धि “हाम्रो विकास प्रबद्र्वन कोष’बाट सामरी स्वास्थ्य चौकी म्यागङ गाउँपालिका–५ सामरी, नुवाकोटलाई एकएक थान बेबी वार्मर प्रदान गरेको छ । सामरी स्वास्थ्य चौकीको प्राङ्गणमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र...बाँकी

    सरकारद्वारा पाँच औद्योगिक क्षेत्रको शिलान्यास गर्दै

    काठमाडौं । सरकारले एकैपटक चारवटा प्रदेशमा पाँच वटा औद्योगिक क्षेत्र स्थापना गर्ने भएको छ । ती औद्योगिक क्षेत्रहरुको यसैसाता प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शिलान्यास गर्दैछन्...बाँकी

    प्राइम लाईफका विभिन्न भुक्तानीहरु स्वचालित रुपमा लाभग्राहीको खातामा जम्मा हुने

    काठमाडौं । प्राइमलाईफ इन्स्युरेन्स कंम्पनी लिमिटेडले शुक्रबारबाट आफ्ना सम्पूर्ण भुक्तानीहरु स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुने व्यवस्थाको सुरु गरेको छ । यसरी एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस प्रयोग गरी यस भित्र रहेका एनसीएचएल आइपीएस तथा...बाँकी

    नेपाल बैंकको अध्यक्षमा मरासिनी नियुक्त

    काठमाडौं । नेपाल बैंकको अध्यक्षमा मधुकुमार मरासिनी नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बसेको बैठकले मरासिनीलाई अध्यक्षमा नियुक्त गरेको हो । अध्यक्ष बासुदेव अधिकारीले केही दिनअघि मात्र राजीनामा दिएका थिए । मरासिनी नेपाल सरकारका...बाँकी

    लक्ष्मी लघुवित्तद्वारा ग्राहकलाई दुईदिने बेमौसमी तरकारी खेती तालिम

    काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले बझाङको चैनपुर, बैतडीको पाटन तथा अछामको साँफेबगर गरी ३ वटा शाखामा आवद्ध ग्राहकहरुलाई क्रमशः दुईदिने बेमौसमी तरकारी खेती तालिम प्रदान गरेको छ । माघ २७ गतेदेखि फागुन ४...बाँकी