News Portal

  • नेपाल बङ्गलादेश बैंकको ललितपुरको खोकनामा नयाँ एटीएम

    आर्थीकसंसार संवाददाता३० माघ, २०७७
    ५३३ पटक
    ३० माघ, २०७७

    काठमाडौं । नेपाल बङ्गलादेश बैंकले ललितपुरको खोकनामा आफ्नो ८१औं एटीएम उद्घाटन गरेको छ । उक्त एटीएमको उद्घाटन बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले गरेका हुन् ।
    यससहित बैंकको एटीएम संख्या ८१ वटा पुगेको छ । त्यस्तै, बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्