News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    समृद्धि फाइनान्सका ग्राहकहरुलाई प्राउड नेपाल अईटि सप्लायर्समा भारी छुट

    काठमाडौं ।  समृद्धि फाइनान्स कम्पनि लिमिटेडले माघ २५ गते प्राउड नेपाल आई टि सप्लायर्स प्रा.लि.पुतलिसडक, काठमाडौंसँंग समझदारी गरेको छ । उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका ग्राहकहरुले माघ २६ गतेबाट फागुन २५ गते सम्म समृद्धि मोबाइल...बाँकी

    हिमालय लघुवित्तद्वारा लामाको परिवारलाई बीमा दाबी रकम भुक्तानी

    काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका वाडा न.९ टीकाभैरवमा संचालित हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन लघुबित्त बित्तीय संस्था लिमिटेडले बिमा दाबी रकम भुक्तानी गरेको छ । गोदावरी नगरपालिका टीकाभैरवमा रहेको हिमालयन लघुबित्त बित्तीय संस्थाको शाखा...बाँकी

    प्रोग्रेशिभ फाइनान्सको २६औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं। प्रोग्रेशिभ फाइनान्स लिमिटेडको २६औं वार्षिक साधारणसभा सोमवार सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष किशोरकुमार महर्जनले प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७८/७९ मा गरेका कार्यक्रम तथा गतिविधि र आगामी योजनाबारे प्रकाश पारेका थिए...बाँकी

    नबिल इन्भेष्टमेन्ट बैंकिङ १४ औं वर्षमा प्रवेश

    काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड १४ वर्षमा प्रवेश गरेको छ । बैंकिङले बुधबारदेखि १३औ वर्ष पुरा गरि १४औ वर्षमा प्रवेश गरेको हो । कम्पनी रजिष्ट्रारको कार्यालयबाट २०६६ साल माघ २४ (फेब्रुअरी ७, २०१०) गतेका...बाँकी

    एनसेलको डबल मजा प्याक, बोनसको रूपमा डबल डेटा पाइने

    काठमाडौं । एनसेलका सबै ग्राहकले अब डबल डेटासहित इन्टरनेट सेवाको फाइदा लिन ‘डबल मजा प्याक’ खरिद गर्न सक्छन् । ग्राहकहरुले एकदमै मन पराएको यो डबल मजा अफर एनसेलले तीन प्याकहरुका साथ पुनः सञ्चालनमा ल्याएको हो...बाँकी

    सीएनआई र बीभीएमडब्ल्यूबीच द्विपक्षीय व्यावसायिक सम्बन्ध विस्तार गर्ने समझदारी

    काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र साना तथा मझौला जर्मन व्यावसायिक संघ (बीभीएमडब्ल्यू) बीच दुई द्विपक्षीय व्यावसायिक सम्बन्ध एवं सहकार्यका लागि समझदारी भएको छ । उक्त समझदारी पत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार...बाँकी

    साढे १४ महिनाको वस्तु आयात धान्ने विदेशी मुद्राको सञ्चिति

    काठमाडौं । मुलुकमा साढे १४ महिनाको वस्तु आयात धान्ने विदेशी मुद्राको सञ्चिति रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिना पुससम्मको तथ्यांकले यस्तो देखाएको छ। यो ६ महिनाको आयातलाई आधार...बाँकी

    लुम्बिनी प्रदेशमा एनआईसी एशिया लघुवित्तको वित्तीय साक्षरता

    काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था यही माघ महिनामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका शाखा (बेथरी, पडसरी, सिसहनिया, ओखरकोट, ठाकुरद्वारा, बाँसगढी र सुलिचौर) मार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...बाँकी

    राष्ट्र बैंकको सन्देश : अर्थतन्त्रमा सुधार हुन्छ

    काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थतन्त्र सही दिशामा रहेको सन्देश प्रवाह गरेको छ । पछिल्लो समय अर्थतन्त्रमा समस्या भएको भन्दै विभिन्न बहस, छलफल तथा चिन्ता व्यक्त गरिरहेको बेला राष्ट्र बैंकले भने अर्थतन्त्र सही दिशामा रहेको...बाँकी

    प्रभु महालक्ष्मी लाइफको मिड टर्म बिजनेस समिट सम्पन्न

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चितवनको नारायणगढमा ‘मिड टर्म बिजनेस समिट २०८०’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका शाखा र उपशाखा प्रमुखहरु, क्षेत्रीय र उप क्षेत्रीय प्रमुखहरु, विभागीय प्रमुखहरु, उच्च व्यवस्थापकहरुको उपस्थितिमा माघ १९...बाँकी