News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    समृद्धि फाइनान्सद्वारा सामाजिक उत्तरदायित्वको कार्यक्रम सम्पन्न

    काठमाडौं । समृद्धि फाइनान्सले नारायणगढ र बुटवल शाखाबाट जेष्ठ १० गतेका दिन २५६७ औँ बुद्ध जयन्तीको अवसरमा भरतपुर ११, भोजाडमा अवस्थित छेच्यु थर्पलिङ्ग गुम्वामा निःशुल्क खानेपानी वितरण गरेको थियो । कम्पनीले लगभग ३५० जना भन्दा...बाँकी

    समृद्धि फाइनान्सका ग्राहकहरुलाई पुष्पाञ्जली हस्पिटलमा भारी छुट

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले जेष्ठ १० गते पुष्पाञ्जली हस्पिटल प्रा.लि. भरतपुर, चितवन सँग समझदारी गरेको छ । उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका सम्पुर्ण शेयरसदस्यहरु, कर्मचारीहरु तथा खातावालाहरुले आज जेठ ११ गतेदेखि २०८४ जेठ...बाँकी

    भास्कर आई केयरमा प्रभु बैंकका ग्राहकलाई छुट

    काठमाडौं । भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरमा र प्रभु बैंकका ग्राहकले छुट पाउने भएका छन् । बैंकका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–७,मोरङ्ग स्थित भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि सर्जरी,...बाँकी

    रिलायबल नेपाल लाइफको क्षमता विकास तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

    काठमाडौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड काठमाडौं क्षेत्रीय कार्यालयले क्षमता विकास तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । जेठ ५ र ६ गते नगरकोटको रत्नागिरी रिसोर्टमा सम्पन्न भएको उक्त २ दिने कार्यक्रम कम्पनीका बरिष्ठ...बाँकी

    नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग नयाँ लक्ष्य र संकल्प पूरा गर्न नेतृत्व समूहको खोजीमा

    काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले प्रदान गर्दै आईरहेका विभिन्न सेवाहरु थप नयाँ स्वरुप मार्फत प्रवाह गर्न लागेको छ । नयाँ स्वरुप अन्तरगत कम्पनीको नयाँ लक्ष्य, बृहत दृष्टिकोण र नयाँ मान्यताहरुलाई अगाडि सारेर थप...बाँकी

    डिजिटल भुक्तानी गर्दा कारोबार सफल भएन तर खाताबाट पैसा घट्यो ? यस्तो छ हिसाब मिलानको प्रक्रिया

    काठमाडौं । पछिल्लो समय डिजिटल भुक्तानीका माध्यमबाट हुने कारोबारले फड्को मारेको छ। योसँगै नगदरहित कारोबारप्रति सर्वसाधारण प्रोत्साहित हुँदै गएका छन्। प्रविधिको सहजतासँगै केही अप्ठ्यारोहरु पनि हुने गरेका छन्। कहिलेकाहीँ डिजिटल भुक्तानीका माध्यमबाट कारोबार गर्दा सफल...बाँकी

    सहज रुपमा बैंकिङ सेवा प्रदान गर्ने वातावरण बनाइदिन बैंक/वित्तीय संस्थाको आग्रह

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुका छाता संगठनहरुले सहज रुपमा बैंकिङ सेवा प्रदान गर्ने वातावरण बनाइदिन सरकारसँग आग्रह गरेका छन्। नेपाल बैंकर्स एसोसिएसन, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स...बाँकी

    स्वावलम्बन लघुवित्तको वित्तीय साक्षरता तथा केन्द्र प्रमुख अन्तरक्रिया सम्पन्न

    काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय लेले, ललितपुरको आयोजनामा वित्तीय साक्षरता तथा केन्द्र प्रमुख अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा आथिक बर्ष २०७९/८० मा शाखा अन्तर्गत रहेका केन्द्रहरु मध्ये उत्कृष्ट ३...बाँकी

    गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बागमति प्रदेश ललितपुर महानगरपालिकामा अवस्थित सामुदायिक विद्यालय श्री महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।...बाँकी

    नेपाल लाइफ क्यापिटलको सीईओमा मनिष घिमिरे नियुक्त

    काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष घिमिरेलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको १०१औं बैठकको निर्णयअनुसार घिमिरेलाई चार वर्षका लागि नियुक्त गरिएको हो । घिमिरेको इन्भेष्टमेन्ट बैंकिङ र एडभाइजरीमा नेपाली...बाँकी