News Portal

    कम्युनिष्ट आन्दोलनमा गरेको योगदान र जनताको सेवा गर्ने चाहनाले केन्द्रीय सदस्यमा मेरो दाबी

    रामसिंह यादब : नेता नेकपा एमाले तथा केन्द्रीय सदस्यको प्रत्यासी

    नेकपा एमालेको ११औं महाधिबेशन चलिरहेको छ । यसको सन्देश के हो ? – यो महाधिबेशन पार्टीलाई एकताबद्ध गरेर देशमा अहिले जुन राजनीतिक अन्यौलता छ, त्यो अन्यौलतालाई चिर्नु र सम्बृद्ध नेपाल बनाउने अभियानमा देशलाई लैजानु नेकपा एमालेको कार्यभार हो । त्यसलाई...