News Portal

  • छिमेक लघुवित्तको अध्यक्षमा जोशी चयन

    आर्थीकसंसार संवाददाता९ असार, २०८३
    १० पटक
    ९ असार, २०८३

    काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा ऋषिराज जोशी चयन भएका छन् । संस्थाको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई सर्वसम्मत अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।

    प्रतिकृया दिनुहोस्