News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, लाभांश, साधारणसभा

    गुडविल फाइनान्सको २६औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था)को २६औ वार्षिक साधारणसभा होटल क्राउन इम्पेरियल, रबिभवन, काठमाडौंमा विद्युतीय माध्यमबाट सम्पन्न भयो । सो वार्षिक साधारणसभामा कम्पनीका अध्यक्ष विश्व प्रकााश साखःले आ.व. २०७६/०७७ को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका...बाँकी

    सिभिल बैंकले घोषणा गर्यो दुई वर्ष यताकै उच्च लाभांश

    काठमाडौं । सिभिल बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जुन पछिल्लो दुई वर्षयताकै उच्च लाभांशदर हो...बाँकी

    प्राइम लाइफ इन्स्योरेन्सको १५ प्रतिशत लाभांश पारित

    काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित भएको छ । पुस २७ गते सम्पन्न कम्पनीका १३औं वार्षिक साधारणसभाले सञ्चालक समितिको १५ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट...बाँकी

    हिमालयन बैंकको २० प्रतिशत लाभांश पारित

    काठमाडौं । हिमालयन बैंकको २० प्रतिशत लाभांश पारित भएको छ । पुस २७ गते सम्पन्न बैंकको २८औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले सेयरधनीहरुलाई १४ प्रतिशत बोनस सेयर र ६...बाँकी

    नेपाल बङ्गलादेश बैंकको लाभांश पारित

    काठमाडौं । नेपाल बङ्गलादेश बैंकको प्रस्तावित लाभांश पारित भएको छ । पुस २६ गते सम्पन्न बैंकको २६औं वार्षिक साधारणसभाले बैंक सञ्चालक समितिको ८.४२ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो । सभाले पारित गरेसँगै सेयरधनीले आर्थिक...बाँकी

    मुक्तिनाथ विकास बैंकको लाभांश पारित

    काठमाडौं । मुक्तिनाथ विकास बैंकको प्रस्तावित १५.५०७४ प्रतिशत लाभांश पारित भएको छ । पुस २५ गते सम्पन्न विकास बैंकको वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट...बाँकी

    लुम्बिनी विकास बैंकको १३औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आज आफ्नो १३औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाले आ.ब. २०७६/७७ को बार्षिक प्रतिबेदन, आ.व.२०७७/७८ को लागि लेखा परीक्षकको नियुक्तिलगायतका प्रस्तावहरु पारित गरेको छ । आ.व. २०७६/७७ सम्मको...बाँकी

    ग्लोबल आइएमई बैंकले न्यानो कपडा वितरण गर्यो

    काठमाडौं । ग्लोबल आइएमई बैंकको कर्णाली प्रादेशिक शाखा कार्यालयले बैकको १४औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वीरेन्द्रनगर, सुर्खेतस्थित मानव सेवा आश्रमका विभिन्न उमेर समूहका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ । बैंकको कर्णाली प्रादेशिक शाखा...बाँकी

    ग्लोबल आइएमई बैंकको स्मार्टमा क्यास ब्याक योजना

    काठमाडौं । ग्लोबल आइएमई बैंकले स्मार्टमा क्यासब्याक योजना ल्याएको छ । बैंकले आफ्नो स्थापनाको चौधौं वार्षिकोत्सवको अवसरमा मोबाइल बैकिङ तथा ग्लोबल स्मार्ट प्रयोगकर्ताहरु लक्षित गरी सो योजना ल्याएको हो । बैंकको मोबाइल बैकिङ र ग्लोबल...बाँकी

    ज्योति विकास बैंकको पुस २९ गतेदेखि बुक क्लोज

    काठमाडौं । ज्योति विकास बैंकको आगामी पुस २९ गतेदेखि बुक क्लोज हुने भएको छ । बैंकले साधारणसभामा जाने प्रयोजनको लागि पुस २९ गतेदेखि माघ १४ गतेसम्म बुक क्लोज गर्न लागेको हो । बैंकको आगामी तेह्रौं...बाँकी