News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, विमा, समाचार

    सुदर्शन गिरीको ‘अभिकर्ता मार्गदर्शन’ पुस्तक लोकार्पण

    काठमाडौं । करिब आधा दर्जन विश्वविद्यालय स्तरका पुस्तक लेखेर शैक्षिक क्षेत्रमा नाम कमाईसकेका एलआईसी नेपालका वर्तमान कम्पनी सचिव एवं सूचना अधिकृत सुदर्शन गिरीले बीमा क्षेत्रमा एउटा छुट्टै ‘अभिकर्ता मार्गदर्शन’ नामक पुस्तक प्रकाशन गरेका छन् ।...बाँकी

    ‘युवासँग महालक्ष्मी लाईफ’ मालिका र बेलबारीमा कार्यक्रम सम्पन्न

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले कार्तिक १५ गते एकै दिन विभिन्न ३ स्थानमा युवासँग महालक्ष्मी लाईफ बीमा जागरण कार्यक्रम सञ्चालन गरेको छ । मोरङको बेलबारीस्थित बेलबारी अपांग सेवा संघ मोरङको भवनमा सञ्चालित कार्यक्रममा २३ जना...बाँकी

    ज्योति लाइफ इन्स्योरेन्सले १०.५ प्रतिशत लाभांश दिने

    काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कार्तिक १४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट...बाँकी

    सूर्या लाइफ इन्स्योरेन्सद्वारा ५ वर्षयताकै उच्च लाभांश घोषणा

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १३.३६८४ प्रतिशत लाभांश घोषणा गरेको हो । कार्तिक १३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले...बाँकी

    महालक्ष्मी लिडर्स समिट–२०७८ सम्पन्न

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले पोखराको ल्याण्डमार्क होटलमा ‘महालक्ष्मी लिडर्स समिट–२०७८’ सम्पन्न गरेको छ । कार्तिक १२ र १३ गते सम्पन्न उक्त सम्मेलनमा देशभरिबाट व्यवसायीक लक्ष्य पूरा गरेका बीमा अभिकर्ताहरुको सहभागिता रहेको थियो ।...बाँकी

    नेपाल पुनर्बीमाका नवनियुक्त अध्यक्ष डा. रवीन्द्र घिमिरेको शपथ

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष डा. रवीन्द्र घिमिरेले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट पद तथा गोपनियताको शपथ लिएका छन् । कार्तिक ८ गते बसेको मन्त्रिपरिषदको बैंठकले घिमिरेलाई आगामी चार वर्षका लागि अध्यक्ष पदमा...बाँकी

    गुराँस लाइफले डाक्यो साधारणसभा

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले आगामी मंसिर १० गते वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाले सो दिन बिहान ११ बजे काठमाडौंको तीनकुनेस्थित कम्पनीको प्रधान कार्यालयमा आफ्नो ११औं साधारणसभा बोलाएको हो । सभाले सेयरधनीलाई कूल...बाँकी

    नेपाल लाइफको बीमा शुल्क ई–सेवाबाट भुक्तानी गर्दा दाहालले बाजी मारे आइफोन १२

    काठमाडौं । ई–सेवाबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क (प्रीमियम) भुक्तानी गर्ने विज्ञान दाहालले आइफोन १२ पाएका छन् । ई–सेवाबाट भुक्तानी गर्ने बीमितमध्येबाट पहिलो लक्की ड्रमार्फत विराटनगर निवासी दाहलले आइफोन १२ पाएका हुन् । कम्पनीका...बाँकी

    एशियन लाईफ इन्स्योरेन्सको ४३औं शाखा धादिङमा सञ्चालन

    काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले धादिङ जिल्लाको धादिङबेसीमा कम्पनीको ४३औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त स्थानमा रहेको उपशाखा कार्यालयलाई स्तरोन्नती गरी कम्पनीले शाखा सञ्चालनमा ल्याएको हो । कम्पनीको सञ्चालक समितिका अध्यक्ष दिपककुमार श्रेष्ठले...बाँकी

    राष्ट्रिय बीमा संस्थानका बीमितले ई–सेवाबाट बीमा शुल्क भुक्तानी गर्न पाउने

    काठमाडौं । राष्ट्रिय बीमा संस्थानले बीमा शुल्क भुक्तानीलाई सहज बनाउन आज ई–सेवासँग सम्झौता गरेको छ । सझौतामा संस्थानबाट प्रशासक कवि पाठक र ई–सेवाबाट चिफ रणनीतिक अफिसर रोशन लामिछानले हस्ताक्षर गरेका छन् । यस सझौतासँगै अब...बाँकी