News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, विमा, समाचार

    सूर्या लाईफको १३औं साधारणसभाबाट प्रस्तावित १३.३६८ प्रतिशत लाभांश पारित

    काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३औं वार्षिक साधारणसभाले सञ्चालक समितिबाट प्रस्तावित १३.३६८ प्रतिशत लाभांश पारित गरेको छ । साधारण सभाले १२.७० प्रतिशत बोनश शेयर र ०.६६८४ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि)सहित लाभांशको...बाँकी

    सूर्या लाइफ इन्स्योरेन्सको १३ प्रतिशत लाभांश पारित

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको प्रस्तावित लाभांश पारित भएको छ । पुस १९ गते सम्पन्न इन्स्योरेन्सको तेह्रौं वार्षिक साधारणसभाले प्रस्तावित १३.३६८४ प्रतिशत लाभांश पारित गरेको हो । यससँगै सेयरधनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट...बाँकी

    सूर्या लाइफद्वारा साढे २० लाखको मृत्यु दाबी भुक्तानी

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले २० लाख ४८ हजारको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले पाख्रीबास नगरपालिका–७ का मृतक बीमित कृष्णबहादुर थापाको मृत्यु दावी भुक्तानी गरेको हो । कम्पनीले मृतकका बहिनी गंगा थापालाई मृत्युदावी...बाँकी

    सहारा र अजोड इन्स्योरेन्सबीच सम्झौता, यात्रु र चालकलाई ५ लाखको बीमा

    काठमाडौं । राइड शेयरिङ एप सहाराले अंग्रेजी नयाँ वर्षको अवसरमा यात्रु तथा सहारा पार्टनरको ६ लाख रुपैयाँको बीमा योजना ल्याएको छ । यात्रु तथा पार्टनरका लागि ५ लाखको दुर्घटना र १ लाख रुपैंयाको उपचार बीमा...बाँकी

    रिलायन्स लाइफको प्रमुख कार्यकारी अधिकृतमा राकेश पोखरेल नियुक्ति

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले राकेश पोखरेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने भएको छ । स्रोतका अनुसार कम्पनीको सञ्चालक समितिले पोखरेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने निर्णय गरिसकेको छ । कम्पनीले आइतबार नियामकीय स्वीकृतिका...बाँकी

    महालक्ष्मी लाइफको कलंकी शाखामा तीन जना एमडिआरटी बन्न सफल

    काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको कलंकी शाखाबाट तीन जना अभिकर्ताहरु एमडिआरटी बन्न सफल भएका छन् । कम्पनीका एजेन्सी म्यानेजरहरु कुमार गुरुङ, रामहरी सापकोटा र बाबुराम बस्नेतले यस वर्ष न्युनतम ३५ लाख रुपैयाँ बीमा शुल्क...बाँकी

    एशियन लाइफलाई तत्काल कारबाही गर्ने समिति नियम विपरित ‘नम्बर वानको’ नेपाल लाइफले विज्ञापन गर्दा किन मौन ?

    काठमाडौं । कुनै समयमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आफूलाई ‘नेपालको नम्बर १ जीवन बीमा कम्पनी’ भन्दै प्रचार गर्दा बीमा समितिले तत्काल यस्तो विज्ञापन नगर्न निर्देशन दिएको थियो । तर अहिले नेपाल लाइफले एशियन लाइफकै शैलीमा...बाँकी

    ग्लोबल आइएमई बैंकले दिक्तेलका कृषकलाई सहुलियतपूर्ण कर्जा दिने

    खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषकलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन नगरपालिका, ग्लोबल आइएमई बैंक र आरएण्डडी इनोभेटिभ सोलुसन प्रालिबीच त्रिपक्षीय समझदारी भएको छ । नगरपालिकामा यसअघि अपनाइँदै आइएको परम्परागत कृषि प्रणालीलाई आधुनिक प्रविधिमार्फत व्यवसायीकरण...बाँकी

    घर तथा सम्पत्ति बीमालाई अनिवार्य गर्दै प्रदेश नं. २ सरकार

    जनकपुर । प्रदेश नं. २ सरकारले घर तथा सम्पत्ति बीमालाई अनिवार्य रुपमा अगाडि बढाउने भएको छ । प्रदेशका प्रमुख सचिव हरिप्रसाद मैनालीले प्रदेशमा सो बीमालाई अनिवार्य रुपमा अगाडि बढाउन आगामी आर्थिक वर्षका नीति, कार्यक्रम र...बाँकी

    सूर्या लाइफ इन्स्योरेन्स बन्यो बीमा समितिको निर्देशन मान्ने पहिलो जीवन बीमा कम्पनी

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी नियमनकारी निकाय बीमा समितिको निर्देशन पालना गर्ने पहिलो जीवन बीमा कम्पनी बनेको छ । कम्पनीले सेवामा उत्कृष्टता कायम गर्ने प्रतिबद्धताका साथ साईन बोर्डमा बीमा समितिको ‘बीमा समितिबाट इजाजत प्राप्त’...बाँकी