काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको संगठन नेपाल बीमक संघको अध्यक्षमा चंकी क्षेत्री चयन भएका छन् । पुस २३ गते भएको संघको अधिवेशनमा क्षेत्रीको नेतृत्वमा ९ जनाको नयाँ कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिको लागि...बाँकी
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बीमितको प्रस्तावकको मृत्युपछि १२ लाख ८ हजार रुपैयाँको दाबी भुक्तानीसहित बीमा अवधिभर बीमा शुल्कसमेत भुक्तानी गरिदिने भएको छ । कम्पनीले ज्योति सुनौलो भविष्य बाल जीवन बीमा योजनाका बीमित मिल्सन...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बिराटनगर शाखाले एक कार्यक्रमको आयोजना गरी मृतकको परिवारलाई घरदैलो मृत्यु दाबी भुक्तानी गरेको छ । सिद्धिचरण– २, ठुलोछाप,ओखलढुंगा घर भइ हाल इटहरी–२, सुनसरी बस्ने श्रीमती तारा नेपालको श्रीमान सरोज...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको धरान शाखाले सुन्दरहरैचा–१०,मोरङ्गका बीमित हिमादेवी थापाको छोरी विजीता थापालाई ४ लाख १९ हजार २५६ रुपैयाँको चेक एक समारोहबीच दिएका हुन् । उक्त रकम धरान शाखाका शाखा प्रबन्धक सुजन भण्डारी,...बाँकी
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको प्रस्तावित लाभांश पारित भएको छ । पुस २२ गते सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले प्रस्तावित १९ प्रतिशत लाभांश पारित गरेको हो । यससँगै कम्पनीका सेयरधनीले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पुनः पोषकराज पौडेल नियुक्त भएका छन् । आगामी ४ वर्षको लागि बीमा समितिले पौडेललाई सीइओमा निरन्तरता दिन स्वीकृति दिएको हो । सीईओ पौडेलको पहिलो कार्यकाल यही पुस...बाँकी
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस २१ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको...बाँकी
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा श्रवणकुमार रावल नियुक्ति भएका छन् । पुस २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत रावललाई इन्स्योरेन्सको सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।...बाँकी
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्था बीच सम्झौता भएको छ । सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका...बाँकी
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौतापत्रमा जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख...बाँकी