काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले संखुवासभाको खांदवारीमा यही पौष २० गतेदेखि ३ दिनसम्म ‘कृषि बीमा क्षति मूल्यांकनकर्ताको तालिम’ सम्पन्न गरेको छ । सो तालिममा २६ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेकोमा बीमा समितिका उपनिर्देशक निर्मल...बाँकी
काठमाडौं । कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न भएको छ । बीमा समितिबाट २०७७/०८/१५ गते जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम आइएमई जनरल इन्स्योरेन्स लिमिटेडद्वारा मिति २०७७ पुस २५ देखि पुस २८...बाँकी
काठमाडौं । शिवम् सिमेन्टले थप ३ हजार ४५ निर्माणकर्मीको ५ लाख बराबरको जोखिम बीमा गरिदिएको छ । शिवम्ले दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरुको बीमा गरिदिएको हो । शिवम् सिमेन्टले देशका विभिन्न ५२ स्थानहरुमा रहेका निर्माणकर्मीहरुसँग...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश स्वीकृत भएको छ । नियामक निकाय बीमा समितिले इन्स्योरेन्सको २७ प्रतिशत लाभांश प्रस्तावलाई स्वीकृत गरेको हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २५ प्रतिशत...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्समा आवद्ध भएका सबैले ओम हस्पिटलमा विशेष छुट पाउने भएका छन् । कम्पनीसँग सम्बद्ध ग्राहक, अभिकर्ता र कर्मचारीले ओम हस्पिटलमा स्वास्थ्यसम्बन्धी आवश्यक सेवा लिँदा विशेष छुट पाउने भएका हुन् । उक्त...बाँकी
काठमाडौं । शिखर इन्स्योरेन्स ‘अवार्ड फर कर्र्पोरेट एक्सेलेन्स २०२१’ बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले जीवन तथा निर्जीवन बीमा विधातर्फ शिखर इन्स्योरेन्सलाई उक्त अवार्ड प्रदान गरेको हो । क्लबले विभिन्न वित्तीय तथा गैरवित्तीय...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिओ) मा प्रवीणरमण पराजुली नियुक्त हुनुभएको छ । २५ पौष २०७८ बाट पराजुलीले सिनियर डिसिओको कार्यभार सम्हाल्नुभएको हो । पराजुलीले आफ्ना विगतका...बाँकी
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीकी अभिकर्ता समीक्षा पाठक १८ वर्षकै उमेरमा एमडिआर्टी बन्न सफल भएकी छिन् । पाठक नेपालबाट अहिलेसम्म एमडिआरटी बन्नेहरुमध्ये सबैभन्दा सानो उमेरकी भएको महालक्ष्मी लाइफको दाबी छ । अहिलेसम्म प्राप्त भएको...बाँकी
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज पुस २४ गते शनिवार बुढानिलकण्ठ नगरपालिका–३, मुहानपोखरीमा अवस्थित नवयुवा बाल सुधार समाजमा रहेको अनाथ बालबालिकाहरुलाई एक कार्यक्रमका बीच न्यानो कपडा (ज्याकेट) झोला तथा स्टेश्नरी सामान दिएको छ...बाँकी
काठमाडौं । अजोड इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीच (एनपीएस) अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई)सँग जोडिएको छ । कम्पनीले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न उक्त प्रणालीमा जोडिएको...बाँकी